Logo
राष्ट्रिय

वर्षापछि धानबालीमा प्रतिकूल असर

-रिपोर्टर्स नेपाल/संवाददाता

सुदूरपश्चिम, १ कात्तिक: गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् । चाडपर्वकै समयमा खेतमा धान

विस्तृत पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १ कात्तिक: हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी

बस दुर्घटनामा ३० घाइते, १० को अवस्था गम्भीर

त्रिशुली, १ कात्तिक: नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ

मलेसियामा एक नेपालीको मृत्यु

बैतडी, १ कात्तिक: वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त

प्रदेश सभासदस्य वीरबहादुर शाहीको दसैँ भत्ता दलितलाई

डोल्पा १ कात्तिक: जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको दसैँ

नदीजन्य पदार्थको चरम अभाव : रोकियो विकास निर्माण

–शेरबहादुर सिंह महेन्द्रनगर, १ कात्तिक: हरेक वर्ष गतअसोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यस वर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका

डोटीमा दुई दिनदेखि भारी वर्षा, सचेत रहन आग्रह

डोटी, १ कात्तिक: डोटीमा दुई दिनदेखि लगातार भारी वर्षा भइरहेकाले त्यहाँको सेती नदी आसपासका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । वर्षाका कारण नदीमा पानीको बहाव

लगातारको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध

डोटी, १ कात्तिक: गएरातिदेखिको लगातारको वर्षाका कारण त्यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

कञ्चनपुर, १ कात्तिक: जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पु¥याएको छ । चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

कर्णाली, १ कात्तिक: दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ ।

प्रा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, ३० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज

आजदेखि वर्षाको सम्भावना

काठमाडौं, ३० असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको