Logo
राष्ट्रिय

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस

-रिपोर्टर्स नेपाल/संवाददाता

–प्रकाश सिलवाल काठमाडौँ, २१ भदौ : संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको

विस्तृत पढ्नुहोस
मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा

काठमाडौँ, २१ भदौ: मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले

स्थानीय तहसँग जोडिँदै परराष्ट्र मन्त्रालय

– नारायण न्यौपाने काठमाडौँ, २१ भदौ: परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग यसै सातादेखि सहकार्य गर्दैछ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका

ताप्लेजुङमा नौ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

ताप्लेजुङ, २१ भदौ: ताप्लेजुङ समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन

कांग्रेस महाधिवेशनः वडादेखि नै युवा नेतृत्व स्थापित

काठमाडौँ, २० भदौ : राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ

नेपालको समृद्धि पर्यटनबाटै सम्भव छ: सद्गुरु

काठमाडौँ, २० भदौ: भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् । नेपालको पर्यटन प्रवद्र्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार

मानव ओसारपसार हुने नाकाको महिला आयोगद्वारा अनुगमन

काठमाडौँ, २० भदौ: राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ । आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले

कुर्था–बिजुलपुरा रेलमार्ग निर्माणः ९० प्रतिशत सम्पन्न

काठमाडौँ, २० भदौ : धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’, निजामति दिवसको आर्दश वाक्य

काठमाडौँ, २० भदौ: सरकारले निजामति कर्मचारीको आर्दश वाक्य पाँच वर्षका लागि तय गरेको छ । मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा निजामति सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२

खर्चिलो र भड्किलो बन्दै चुनाव

– नारायण न्यौपाने काठमाडौँ, २० भदौ: “खर्चका कारण निर्वाचन लड्न नसक्ने भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीतिक गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, अब हामी निर्वाचन व्यवस्थापनमा व्यापक

‘महाधिवेशनपछि राप्रपाले फड्को मार्नेछ’

ताप्लेजुङ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन् । ‘राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापी रुपमा लोकप्रिय

कृषि ज्ञान केन्द्र डेढ महिनादेखि प्रमुखविहीन

लमजुङ, २० भदौ: कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो । प्रमुखविहीन भएको यतिका