काठमाडौं, २५ असार । नेपाली कांग्रेसको शिक्षा विभागमा सुझाब संकलन कार्यदल बाग्मती प्रदेश सदस्यमा धादिङ्गका राम प्रसाद बन्जरा मनोनित भएका छन् । नेपाली कांग्रेसको बिधान
काठमाडौँ, २५ असार: कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो ।
– ज्ञानेन्द्र न्यौपाने रसुवा, २५ असार: वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी
काठमाडौं, २५ असार । रि–इन्सुरेन्स कम्पनी दर्ता गर्दा सरकारले चलखेल गरी आर्थिक अनियमितता गरेको आरोप लगाउदै तत्काल छानबिन गरि दोषीलाई कारबाही गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौं, असार २५ । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६
दार्चुला, २४ असार । दार्चुलामा गएराति देखि आएको अविरल वर्षाको कारण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिकाका गेउडी ठगुन्ना, मन्जरी ठगुन्ना र
काठमाडौं, २३ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २४
काठमाडौँ, २४ असार: इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको
चितवन, २४ असार: जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना
बझाङ, २४ असार: नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुआत भइसकेको
ललितपुर, २४ असार: ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप
काठमाडौं, २४ असार । सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा ‘भेरोसेल’ खोप भोली नेपाल आउँदै छ । खोप ‘भेरोसेल’ नेपाल ल्याउनका