Logo
राष्ट्रिय

भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल चक्रपथ निर्माण प्रक्रिया शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, ३० साउन : वाग्मती प्रदेशको उपत्यकाको तीनसहित १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र विस्तार तथा पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणका लागि केही हप्ताभित्रै

विस्तृत पढ्नुहोस
भरतपुर महानगरमा एकहप्ता लकडाउन, रात्रिकालीन जाँच शुरु

चितवन, ३० साउन : भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद्

लिदी पहिरो अपडेट: ३८ बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (सुचीसहित)

सिन्धुपाल्चोक, ३०साउन : जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल

लिदी पहिरामा १८ घर पुरियो, ३६ सम्पर्कविहीन

चौतारा, ३० साउन: सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा

सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र

काठमाडौँ, ३० साउन : विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको

कालिकोटमा पहिरो,६ जनाको मृत्यु

कर्णाली, साउन ३० । कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ। बिहीबार राति १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरिदा उनका छोरा १३

मनसुन सकिएकै हो त? यस्तो छ आजको मौसम

काठमाडौं, साउन ३० । हाल देशका अधिकांश भू–भागको मौसममा समान्य देखि पूर्ण बदली रहेको छ । गत शनिबारदेखि पुनः सक्रिय भएको मनसुनका कारण आजपनि प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु, २९ साउन : मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर

काँग्रेस जिल्ला सभापतिको आपत्ति

काठमाडौँ, २९ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन् । काठमाडौँ उपत्यकामा उपलब्ध

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

तनहुँ, साउन २९ । जिल्लाको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न स्थगित

बनेपा, २९ साउन: कोभिड–१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना

बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्किल

बाजुरा, साउन २९ । जिल्लाको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा

Screenshot