Logo
राष्ट्रिय

नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, ३१ साउन : कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२

विस्तृत पढ्नुहोस
धमाधम सिल गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक, ३१ साउन : कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा

फेरि तीन दिन देशभर वर्षा हुने

काठमाडौँ, ३१ साउन : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल

काठमाडौँमा विभिन्न गतिविधिमा निषेधको आदेश

काठमाडौँ, ३१ साउन: उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ

लिदीको बस्ती स्थानान्तरण गरिने

सिन्धुपाल्चोक, साउन ३१ । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो

सिन्धुलीका पाँच स्थानीय तहले गरे लकडाउन

सिन्धुली, साउन ३१ । जिल्लाका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई

बानियाँटार युवा क्लबको सक्रिय सहभागीतामा गाँजा नष्ट

काठमाडौं, ३० साउन । बानियाँटार युवा क्लबको सक्रिय सहभागितामा काठमाडौं टोखा बानियाँटार हाईटमा गाँजा नष्ट/फडानी गरिएको छ । क्लबसँगै सामूदायिक सेवा केन्द्र गोंगबु तथा सामूदायिक प्रहरी गोगबुका पदाधिकारीको पनि उपस्थिति

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

काठमाडौं, ३० साउन । नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अ्रंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले

ललितपुरमा एकैदिन ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३० साउन । आज ललितपुरमा एकै दिन ३० जना कोरोना संक्रमित थपिएका छन् । यो ललितपुरमा अहिलेसम्म कै सर्वाधिक सख्या थपिएको हो ।  स्वास्थ्य  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९

२० जनामा कोरोना संक्रमण भएसँगै भानु नगरपालिकामा कफ्र्युको तयारी

तनहुँ, ३० साउन । भानु नगरपालिकामा एकै दिन २० जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ । आज बिहानै देखि सवारी संचालनमा रोक लगाई पसलहरु बन्द गर्न नगरपालिकाले निर्देशन दिएको

मन्थली नगरपालिका सिल

रामेछाप, ३० साउन : जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार सूचना जारी गरी मन्थली नगरपालिकालाई सिल गरेको छ । स्वास्थ्य शाखाका एक कर्मचारीसहित थप तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि रामेछापको

लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक, ३० साउन : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन्

Screenshot