Logo
राष्ट्रिय

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ साउन: बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल

विस्तृत पढ्नुहोस
अनामनगरको सरकारी जग्गा अभियन्ताले नै आफ्नो बनाए

काठमाडौं, १९ साउन । अनामनगरस्थित् धोबीखोलाको जग्गा सरकारी जग्गा संरक्षणमा लागेका व्यक्ति हरिप्रसाद गिरीले नै आफ्नो नाममा दर्ता गरेको पाइएको छ । अनामनगरमा धोबीखोला नदी उकाशको सरकारी जग्गा संरक्षण गर्ने

रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती, १९ साउन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । जनैपूर्णिमाका

बाढी पहिराका कारण तनहुँमा एक सय ५६ घरपरिवार विस्थापित

तनहुँ, १९ साउन: बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक

मेलम्ची पहिरोः सात जनाको शव भेटियो, एक अझै वेपत्ता

सिन्धुपाल्चोक, साउन १९ । मेलम्चीमा पहिरोबाट बेपत्ता मध्ये सात जनाको शव भेटिएको छ । गए रातिको अविरल वर्षासंगै गएको पहिरोले मेलम्ची–११ मेलम्ची बजारमा बन्दै गरेको कभर्ड हल पुरिदा आठ जना

आज चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं, साउन १९ । आज देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १,

प्रेम सञ्जेलमाथि हातपात गर्ने महिला कर्मचारी बर्खास्त

काठमाडौं, १८ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेम सञ्जेलमाथि हातपात गर्ने दुईजना महिला कर्मचारी बर्खास्त भएका छन् । करारमा काम गर्दै उनीहरुलाई सञ्जेलले आज बर्खास्त गरेका हुन्

पूर्व गृहमन्त्री जोशीले भनेः चुनावमा टिकट दिंदा पैसा लिनेहरुले मलाई कारबाही गर्ने ?

रिपोर्टर्स नेपाल, १८ साउन । पूर्व गृहमन्त्री गोविन्दराज जोशी ७१ वर्ष पुगे । उनले जीवनको ५६ वर्ष नेपाली कांग्रेसको राजनीतिमा बिताए । तर, काँग्रेसले उनलाई साधारण सदस्य समेत नहुने गरी

अब चार हजारमै कोरोना परीक्षण

काठमाडौँ, १८ साउन: शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको

न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप

सल्यान, १८ साउन: जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव ०७६-७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरिएको हो

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

१८ साउन : खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल

काठमाडौँ, १८ साउन: महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक