Logo
राष्ट्रिय

प्रदेश १ प्रहरी कार्यालयका थप चार जना कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, ८ साउन । प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार एकजनामा सङ्क्रमण पुष्टि भएसँगै, सङ्क्रमित

विस्तृत पढ्नुहोस
मुग्लिन–नौबिसे सडकखण्ड भोली दिउँसोसम्म सञ्चालनमा आउन सक्ने

चितवन, साउन ८ । राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको

कोरोना संक्रमितको मृत्यु भएपछि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, साउन ८ । कोरोना संक्रमण बढेको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा आज बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारी गरेको

“सामाजिक दुरी र ट्राफिक नियम पालनामा थप कडाई गर्दै ट्राफिक प्रहरी ”

काठमाडौं, ७ साउन । झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने

अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान

काठमाडौँ, ७ साउन: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको

काँठ क्षेत्रमा लागू भएन सार्वजनिक सवारीको सिट नियम

काठमाडौँ, ७ साउन: यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कम मात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू् हुन सकेको छैन । चार महिना लामो

मनसुन कमजोर बन्दै: जोखिम टरिसकेको छैन

काठमाडौँ, ७ साउन: मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी

ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु

काठमाडौँ, ७ साउन: झण्डै चार महिनाको बन्दाबन्दी (लकडाउन) पछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम

नेकपा विभाजनको कुनै गुञ्जायास छैन: नेता अधिकारी

कास्की, ७ साउन: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले पार्टी विभाजनको कुनै गुञ्जायस नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसका

दुई अध्यक्ष मिल्नुको विकल्प छैन: नेता अधिकारी

लमजुङ, ७ साउन : गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक मायानाथ अधिकारीले पार्टी एकताको मर्मअनुसार दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको बताए । ४२ औँ पुष्पलाल स्मृति दिवसका

दुई नदीमा पाँच शव फेला परे

चितवन, ७ साउन: जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको

आज काठमाडौंमा तीन जना संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौँ ७ साउन। लकडाउन अन्त्य भएसंगै आज (बुधबार) काठमाडौंमा तीन जनासहित एक सय जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै नेपालमा कुल संक्रमित संख्या १८ हजार ९४ पुगेको