Logo
राष्ट्रिय

लकडाउनमा २६१ अन्तर्राष्ट्रिय उडान: १६ हजार नेपालीको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ असार : पर्यटन मन्त्रालयका अनुसार बन्दाबन्दीको अवधिमा कूल २६१ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का

विस्तृत पढ्नुहोस
लकडाउनमा महिला हिंसा बढ्यो

बाँके, १९ असार : बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ

हिमालयन एयरलाइन्सका पाइलट र क्रु मेम्बरलाई कोरोना संक्रमण

काठमाडौँ, १९ असार : लकडाउन का क्रममा करिब ३६ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालयन एयरलाइन्सका पाइलट र क्याबिन क्रु मेम्बरलाई कोरोना भाइरस संक्रमण भएको जनाइएको छ । एयरलाइन्समा कार्यरत

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने छः स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, १८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताएका छन् । मन्त्रालयमा आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन

सुर्खेतमा शुक्रबारदेखि लकडाउन पुनः कडाइ गरिने

सुर्खेत, १८ असार : बन्दाबन्दी (लकडाउन) खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा शुक्रबारदेखि पुनः कडाइ गरिने भएको छ । कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन

नेपाल वायुसेवा निगमले यूएनको शान्ति मिसनमा उडान गर्ने

काठमाडौँ, १८ असार : राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त

थप ४७३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुग्यो

काठमाडौँ, १७ असार : नेपालमा थप ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो

९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त

भोजपुर, १८ असार : भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको

नेपाली काँग्रेसका जनप्रतिनिधिद्वारा नगरपालिकामा तालाबन्दी

नवलपुर, १८ असार : नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा बजेट

त्रिशूलीमा खस्यो जीप

चितवन, १८ असार : पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको

लागुपदार्थ दुव्र्यसनविरुद्ध किशोरी सक्रिय

चन्द्रौटा, १८ असार: कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुव्र्यवसविरुद्ध एकजुट भएका छन् । शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले

फेसबुकमा लाइभ भिडियो दखाउदै २३ वर्षीया युवतीले गरिन् आत्महत्या

दाङ, १८ असार : २३ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो दखाउदै आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने युवती तुलसीपुर उपमहानगरपालिका–५