Logo

फेसबुकमा लाइभ भिडियो दखाउदै २३ वर्षीया युवतीले गरिन् आत्महत्या



दाङ, १८ असार : २३ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो दखाउदै आत्महत्या गरेकी छिन् ।

आत्महत्या गर्ने युवती तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेकी जनाइएको छ । युवती घरमा एकलै रहेको मौका पाएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त भएसंगै प्रहरी गौतमको घर पुगेको थिए। पोस्टमार्टमका लागी शवलाई प्रादेशिक अस्पताल लगिएको जनाइएको छ । घटनाको छानबिनलाई प्रहरीले तीव्रता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot