Logo
राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ९। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९१ लाख ८०

विस्तृत पढ्नुहोस
क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि

घोडाघोडी,८असार :  कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १७ उडान

काठमाडौँ, ८ असार : मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल

कर्णाली प्रदेशमा थप २६ जनामा देखियो संक्रमण

काठमाडौँ ८ असार : कर्णाली प्रदेशमा आज सोमबार थप २६ जना कोरोना संक्रमित भेटिएका छन्। थप २६ जनामा संक्रमण देखिएको विषय प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सोमबार

रसुवाबाहेक ७६ जिल्लामा फैलियाे काेराेना संक्रमण

काठमाडौँ ८ असार : नेपालमा आज (सोमबार) पाँच सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये चार सय ६१ जना पुरुष र ७४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा तीन सय ७० जना कोरोना परास्त गर्न सफल

काठमाडौं ८ असार । नेपालमा विगत २४ घण्टामा तीन सय ७० जना कोरोना परास्त गर्न सफल भएका छन्। दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख

प्रदेश नं.१ को प्रदेशसभा बैठक स्थगित

विराटनगर, ८ असार : प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध

मनसुन सक्रिय हुँदा देशभर वर्षा

काठमाडौँ, ८ असार : मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सय रूपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

काठमाडौँ, ८ असार : सरकारले लिम्पियाधुरा सहितको नेपालको निशान छाप परिवर्तन गरेपछि सय रूपैयाँको नयाँ नोट पनि परिवर्तन हुने भएको छ । अहिले भइरहेको सय रूपैयाँको नोटमा लिम्पियाधुरा भएको निशान

हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डमा दुई ठाउँमा पहिरो, हटाउन शुरु

हेटौँडा, ८ असार । हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई

एउटाको गर्भ, अर्कोसँग विवाह

सप्तरी, असार ८ । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट

सीमामा अतिक्रमण छिमेकीको दुष्कार्य : कुलपति उप्रेती

काठमाडौँ, ७ असार  : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले छिमेकी भारतद्वारा नेपाली भूमिका अतिक्रमण दुष्कार्य भएकाले त्यसका विरुद्ध राष्ट्रिय एकताको परिस्थिति निर्माण हुनु सकारात्मक भएको बताउनुभएको छ । भर्चुअलरुपमा गरिएको