Logo
राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई

विस्तृत पढ्नुहोस
क्वारेन्टाइनमा निशुल्क भोजनसहित डब्लुएचओ मापदण्ड अनुसार बन्दोबस्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, १९ जेठ । सर्वोच्च अदालतले क्वारेन्टाइनमा रहेका सबैलाई निशुल्क भोजनसहित विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बन्दोबस्द गर्न आदेश दिएको छ । उसले सबैलाई गुणस्तरय स्यानिटाइजर, मास्क तथा आवश्यक औषधीहरु

राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी : सांसद

काठमाडौँ, १९ जेठ । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदले राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताएका छन् । उनीहरुले राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी

कोरोना कहरमा लिखु गाउँपालिकाको चासो राख्दै सरोकारवाला जुटे

काठमाडौं, १८ जेठ ।  ओलखढुंगाको लिखु गाउँपालिकाबाट काठमाडौ आइ बसोबास गरेका र कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई ओखलढुंगा केन्द्रीत सबै संघसंस्थाहरुले एकद्वार प्रणाली लागू गरी संयुक्त रुपमा राहत वितरण गर्ने

उडान सञ्चालनयोग्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

–सिबी अधिकारी, काठमाडौँ, १८ जेठ : कोभिड–१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र

त्रिभुवनचोकमा राष्ट्रिय झण्डा राखिने

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको

क्वारेन्टिनका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १८ जेठ : सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश

कालापानीबाट भारतीय सेना फिर्ता गराउनुपर्नेमा प्रदेश सरकारको जोड

धनगढी, १८ जेठ : सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउनका लागि आवश्यक पहल

क्वारेन्टाइनमा बसेका साढे ६ वर्षीय बालकको मृत्यु

डडेल्धुरा, १८ जेठ । डडेल्धुरामा क्वारेन्टिनमा बसेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधीराम

सुरक्षा निकाय र शिक्षकलाई योगदानमा आधारीत पेन्सन प्रणाली लागु गरिने

काठमाडौं, १८ जेठ । सरकारले सुरक्षा निकाय र शिक्षकलाई पनि अब योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने भएको छ । राज्यको ढुकुटीमाथि पेन्सनको दायित्व बढेर थेग्नै नसक्ने भएपछि योगदानमा आधारीत

लकडाउनमा मोटरसाइकल र कार जुध्यो, दुई घाइते

ललितपुर, १८ जेठ । लकडाउनमा मोटरसाइकल र कार जुध्दा दुईजना घाइते भएका छन् । महालक्ष्मी नगरपालिका ९ को चेतनाचोकमा भएको घटनामा मोटरसाइकल पछाडि बस्ने दुईजना घाइते भएका हुन् । घटनापछि

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित संख्या एक सय २३

सुर्खेत, १८ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र