Logo
राष्ट्रिय

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर

विस्तृत पढ्नुहोस
कास्कीमा ‘फ्रि मिडिया नेटवर्क’ गठन

काठमाडौँ, १५ जेठ । सञ्चार क्षेत्रका सरोकारवाला, राज्यपक्ष, नागरिक समाज र पत्रकारका बीचमा नियमित संवाद र पत्रकार सुरक्षाविरुद्धका घटना न्यूनीकरणको उद्देश्यसहित जिल्लामा पहिलोपटक ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको छ ।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

काठमाडौँ, १५ जेठ । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका

लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि : प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताएका छन् । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको

नेपाल विशेष सेवा विधेयक पेस

काठमाडौँ, १५ जेठ । संदिग्ध व्यक्तिले सार्वजनिक सञ्चार माध्यमबाट गर्ने कुराकानीलाई समेत निगरानी गर्ने उद्देश्यबाट ल्याइएको नेपाल विशेष सेवा विधेयक प्रतिनिधि सभामा पेस भएको छ । राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित

सर्वाङ्गीण विकासमा अग्रसर हुन आग्रह

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गरेका छन् । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई एवं सुख, शान्ति

सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयक पारित

हेटौँडा, १४ जेठ : वाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयकलाई बहुमतले पारित गरेको छ । उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्रीले उक्त विधेयकलाई

सही पहिचान गरेर परीक्षण गरिएकाले सङ्क्रमित फेला परेको हो : नेपाली सेना

काठमाडौँ, १४ जेठ : नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९

कर्णाली प्रदेशद्वारा सेना परिचालन गर्न सरकारसँग अनुरोध

सुर्खेत, १४ जेठ : कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । भारतबाट आउने नेपाली

अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने आदेश कार्यान्वयन नगराउन सर्वोच्चको आदेश

काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतले अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली सम्म हान्न सक्ने गरी जिल्ला प्रशासन कार्यालय पर्साले गरेको आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । आज सर्वोच्च

भेरी नदीमा भेटियो चौथौं युवकको शव, दुई अझै वेपत्ता

रुकुम, १४ जेठ । रुकुम पश्चिमको सोती घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आज अपरान्ह सशस्त्र प्रहरीको गोदाखोरले लोकेन्द्र सुनारको शव फेला पारी नदीबाट झिकेको हो । स्थानीयले

लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर

पाल्पा, १४ जेठ : सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शय्याको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताउनुभयो