Logo
राष्ट्रिय

‘सञ्चारमाध्यमको नवीकरणमा छुट देऊ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ जेठ । सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको टोलीले सोमबार दार्चुलामा रहेका पत्रकारसँग अन्तक्र्रिया गरेको छ । श्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को कारण पत्रकारले भोग्नुपरेको समस्या,

विस्तृत पढ्नुहोस
महालक्ष्मी नगरपालिकाबाट शंकास्पद कोरोना संक्रमितलाई गएराति पाटन अस्पताल लगियो

ललितपुर, १३ जेठ । महालक्ष्मी नगरपालिकामा एकजना शंकास्पद कोरोना संक्रमितलाई गएराति पाटन अस्पताल लगिएको छ । क्वारेन्टाइनमा राखिएकी दाङ घर भएकी महिलालाई कोरोना संक्रमणको लक्षण देखिनथालेपछि आकस्मिक रुपमा अस्पताल लगिएको

नेपालगञ्जका एक युवक कोरोना परास्त गर्न सफल

राँझा, १२ जेठ : बाँकेमा थप एक जना कोरोना भाइरसलाई पराजित गरी आज घर फर्किनु भएको छ । खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का

शव नेपाल लैजान नसक्दा थापाको कोरियामै अन्त्येष्टि

१२ जेठ। स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली

जनकपुरमा रियल टाइम पिसिआर मेशिन सञ्चालन

जनकपुरधाम, १२ जेठ : प्रदेश नं २को जनकपुरमा आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये आज एउटा जनकपुरमा सञ्चालनमा आएको छ र

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ३२ पुग्यो

जनकपुरधाम, १२ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, १२ जेठ : भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान

राष्ट्रिय मानव अधिकारद्वारा अनुगमन प्रतिवेदन सार्वजनिक

काठमाडौँ, १२ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले अन्तरराष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार अवस्थाका सम्बन्धमा अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले आज छिमेकी मित्रराष्ट्रसँग जोडिएका

कपिलवस्तुमा नर्ससहित ११ घर फिर्ता

चन्द्रौटा,१२ जेठ : कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको जनाउँदै आज घर फिर्ता भएपछि जिल्लामा कोरोना

सीमामा बसोबास गर्ने नेपालीको मानवाधिकार संरक्षण गर्न सिफारिस

काठमाडौँ, १२ जेठ :  राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ । आयोगले केन्द्रलाई २२

अष्ट्रेलियास्थित भारतीय दूतावासद्वारा नेपाली नागरिकको उद्वार

एजेन्सी, १२ जेठ । अष्ट्रेलियास्थित भारतीय राजदूतावासले तीन नेपाली नागरिको उद्वार गरेको छ । वोन म्यारो ट्रान्सप्लान्ट गर्ने गएका एक विरामीसहित दूई जना सदस्यहरु अष्ट्रेलियामा लकडाउन भएको कारण अलपत्र परेका

प्रदेशसभा बैठक स्थगित

काठमाडौँ, १२ जेठ । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव