Logo
विविध

पहिराले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड

विस्तृत पढ्नुहोस
अबेको त्यो राजीनामा (भिडियोसहित)

काठमाडौं, २४ असार । कुनैपनि देशको नेतृत्व लिने नेता स्वस्थ नभए देश राम्ररी चलाउन सक्दैनन् । विकसित देशहरुमा नेताहरु स्वस्थ हुनैपर्छ । कुनैबेला जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यमा समस्या आएपछि

अबे हत्याको नेपाल सरकारद्वारा भत्सर्ना, शनिबार राष्ट्रिय शोकको घोषणा

काठमाडौं, २४ असार । नेपाल सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेको हत्याको घोर भत्सर्ना गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हत्याको भत्सर्ना गर्दै शनिबार राष्ट्रिय शोक मनाउने निर्णय लिएको छ

ललितपुरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण

काठमाडौं, २४ असार । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित भएपछि उनी घरमै आइशोलेशनमा रहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । महर्जनको स्वास्थ्यमा

गुणस्तर सुधार्न आमाहरुलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

काठमाडौँ, २४ असार । संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

काठमाडौँ,२४ असार । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको

लघुउद्यमीलाई सीपसँगै प्रविधि हस्तान्तरण

काठमाडौँ,२४ असार । व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ । लघुउद्यम कार्यक्रम (मेड्पा) मार्फत कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो । उद्यमीको मागबमोजिम चाउमिन

महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा

काठमाडौँ,२४ असार । नेपाल चेम्बर अफ कमर्शले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । महिला चेम्बरले आज यहाँ आयोजना गरेको ‘महिलालाई विभिन्न क्षेत्रको तालिम’को उद्घाटन कार्यक्रममा नेपाल चेम्बर

कमजोर मनसुनी वर्षाः धान रोपाइँमा प्रतिकूल असर

काठमाडौँ,२४ असार । सुदूरपश्चिम पश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा सक्रिय हुन नसक्दा भएको पानीको अभावमा रोपिएको धानबाली प्रभावित हुन थालेको छ ।बोरिङको पानी तानेर असार पहिलो हप्तासम्म गरिएको धान

कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

जाजरकोट, २४ असार । कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन । कर्णाली

दुई विधेयक प्रमाणीकरण

काठमाडौँ,२४ असार । बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् । सङ्घीय संसद्को प्रतिनिधिसभा र

बाख्रापालक किसानलाई अनुदान

काठमाडौँ,२४ असार । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम