Logo
विविध

खडेरीले रोपाइँ गर्न समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ असार । समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर

विस्तृत पढ्नुहोस
बाँझो जग्गामा चक्लाबन्दी खेती

बागलुङ, ६ असार । वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो

अदालत परिसरबाट फरार व्यक्ति पक्राउ

काठमाडौँ,६ असार । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका

नेपालको कुरिलो विदेश निर्यात

काठमाडौँ,६ असार । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा

ऐतिहासिक स्थल संरक्षण अभियान सुरु

म्याग्दी, असार ६ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ । म्याग्दीको एकमात्र नगरपालिका

कार्टुन कुना

काठमाडौं, ५ असार । लौरो र राजकुमार सक्कली कि नक्कली

प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी

काठमाडौँ,५ असार । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म

रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाएनन्

सर्लाही, ५ असार । जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् । बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने की नलगाउने भन्ने दोधारमा परेको हरिवनका

किसानलाई सूर्यमुखी स्याहार्ने चटारो

रामपुर, ५ असार । कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट आँगनका डिल र घर

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ,५ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९÷८०

बाघले भरियो खोर

काठमाडौँ,५ असार । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्

बसाइँसराइ र युवा पलायन हुँदा बाँझियो खेतीयोग्य जमिन

काठमाडौँ,५ असार । म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाडीमा परिणत हुँदै गएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा ग्रामीण विपन्न वर्ग समस्यामा पर्दै गएका छन्