Logo
विविध

हुम्लामा अध्यक्षमा तीन कांग्रेस, तीन माओवादी निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,४ जेठ । हुम्लाका सातमध्ये छ गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी

विस्तृत पढ्नुहोस
कटहरीका अध्यक्षमा कांग्रेस निर्वाचित

काठमाडौँ,४ जेठ । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरीले छ हजार

गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौँ,४ जेठ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् । वैशाख ३० गते भएको स्थानीय तह

शुद्धोधन र कञ्चनको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ,४ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत यहाँका दुई पालिकाको नतिजा आएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार ९८३ मत ल्याइ

परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

काठमाडौँ,४जेठ । परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन् । मङ्गलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी

कांग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ,३ जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ । सामाजिक व्यक्तित्व देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा

चितवन कारागारमा ७४१ कैदीबन्दी

काठमाडौँ,३ जेठ । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ । कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् । अन्य

चाँगुनारायणको प्रमुखमा एमाले अगाडि

काठमाडौँ,३ जेठ । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि

हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित

काठमाडौँ,३ जेठ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका

डडेल्धुरामा कांग्रेस अगाडि

काठमाडौँ,३ जेठ । डडेल्धुराका सातवटा स्थानीयतहमध्ये छ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । यी छमध्ये चारवटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा (माओवादी केन्द्र) विजयी भएको निर्वाचन कार्यालयले

रमेश खरेलको पार्टीले खाता खोल्यो

काठमाडौं, ३ जेठ। पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ । पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएर

रसुवाको नौकुण्डमा कांग्रेस विजयी

काठमाडौँ,३ जेठ । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन