Logo
विविध

दुर्घटनामा एकको मृत्यु, एक घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, ४ मंसिर । अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ

विस्तृत पढ्नुहोस
मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग

तनहुँ, ४ मंसिर । सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौँस्थित ट्रमा सेन्टर पठाइएको छ । आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले

दीपेन्द्र कँडेल ईनिसिएटिभको सचिवालयको कार्यकारीमा ईटालियन रोबर्टा पोम्पिली नियुक्त

काठमाडौं, ३ मंसिर । दीपेन्द्र कँडेल इनिसिएटिभको सचिवालयको कार्यकारीमा ईटालियन नागरिक रोबर्टा पोम्पिली नियुक्त भएकी छिन् । यही नोभेम्बरबाट काममा संलग्न हुनेगरि उनलाई नियुक्त गरिएको उक्त संस्थाका संस्थापक एवम् कार्यकारी

दुर्घटनामा इन्टर्नसिप गर्दै गरेका डा.पन्जियारको मृत्यु

विराटनगर, ३ मंसिर । बिहीबार राति विराटनगरमा सवारी दुर्घटनामा एकजनाको मुत्यु भएको छ । दुर्घटनामा विराट मेडिकलमा इन्टर्नसिप गर्दै गरेका २७ वर्षीय चिकित्सक डा. निखिल पन्जियारको मृत्यु भएको हो ।

पिकअप भ्यान दुर्घटना हुँदा बालकको मृत्यु

बलेवा, ३ मंसिर । बागलुङको बुर्तिबाङमा ग२च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो ।

स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाँदै

काठमाडौं, ३ मंसिर । योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाने भएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु त्यहाँ जानेभएको आचार्य बालकृष्णका भाइ

आइतबारदेखि क्रमिकरुपमा मौसम सुधार हुने

काठमाडौं, ३ मंसिर । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ । नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा

साढे २ बजे राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं, ३ मंसिर । काठमाडौंमा आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । माइतीघरमा दुर्घटना हुँदा ०२, ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकलको पछाडी बसेका २१ वर्षीय रोमन मल्लिकारको

धनुषामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

धनुषा, ३ मंसिर । ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर

एमालेको महाधिवेशन केन्द्रित विशेष बुलेटिन प्रकाशन

काठमाडां, ३ मंसिर । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो पार्टीको केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई–बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ सो पार्टीको आधिकारिक

सामुदायिक विद्यालयलाई नियमविपरीत शुल्क नलिन परमादेश

कर्णाली, ३ मंसिर । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियमविपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियमविपरीत

मजदुर लिएर हिडेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, कयौ घाइते

उदयपुर, २ मंसिर । उदयपुरको गाईघाटको ताप्ली गाउँपालिका मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएको प्रहरीले जनाएको छ

Screenshot