महेन्द्रनगर, १ असोज: सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि
ओखलढुङ्गा, १ असोज: ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–१० स्थित
काठामाडौं, १ असोज । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि. का फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलको पिता स्व. विश्वनाथ खरेलको ८५ बर्षको उमेरमा
काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले मोदीलाई शुभकामना दिएका हुन् । Wishing Sri @narendramodi a
दमौली, १ असोज: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी
काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेको बुझिएको छ । भेटमा
काठमाडौं, ३१ भदौ । भारतीय राजदुतावासले भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आरम्भ गरेको छ । ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा
काठमाडौं, ३१ भाद्र । यो तस्बिर २४ वर्ष पुरानो हो । नेपाली काँग्रेसका पूर्वसांसद रामहरि खतिवडा त्यतिबेला मोटरसाइकल चढ्थे । उनको मोटरसाइकलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चढे । २०५४ सालमा ठट्यौली
दैलेख, ३१ भदौ । भदौ ३० गते (बुधबार) देखि सुरु भएको कक्षा १२ को परिक्षामा रैनादेवी माध्यामिक विद्यालयबाट आमा छोराले सँगै परिक्षा दिएका छन् । नारायण नगरपालिका ११ बिन्धबासिनीस्थित उक्त
काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनगणना कार्यक्रम भदौं ३० गतेदेखि सुरू भएको छ । काठमाडौं उपत्यकासहित देशभर एकसाथ राष्ट्रिय जनगणना २०७८ सुरू भएको हो । भदौं ३० गतेबाट सुरू भएको
दमौली, ३१ भदौ: जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज
बैतडी, ३१ भदौ: बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र