Logo
विविध

पशुजन्य व्यापारमा प्रहरीले दुःख दिएको व्यवसायीको गुनासो

-रिपोर्टर्स नेपाल/संवाददाता

-केदार मगर खोटाङ, २७ माघ। कृषिउपज ढुवानी गर्नेको एउटै गुनासो छ, “गाउँगाउँमा कृषिउपज सङ्कलन गरेर काठमाडौँसम्म पु¥याउँदा प्रत्येक प्रहरी चेकपोष्टमा प्रहरीले दुःख दिन्छ । सबै

विस्तृत पढ्नुहोस
छोरा गुमाएकी आमाको पीडा

–सानेबहादुर नेपाली तनहुँ, २७ माघ: श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आउनुभएको थियो । श्रीमान्ले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको

नमोबुद्धका वडा कार्यालय भवन शिलान्यास

बनेपा, २७ माघ: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकै दिन दुई वडा कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माणकार्य अगाडि बढाएको छ । सोमबार नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नगरपालिका–८ र ९ को वडा

बालाजु–ककनी सडक कालोपत्र कहिले

काठमाडौँ, २७ माघ: निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको

कोभिडले पुर्याएको क्षति पूर्ति गर्ने गरी निर्माण हुँदै मध्यपहाडी राजमार्ग

– सञ्चिता घिमिरे, काठमाडौँ, २७ माघ। गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ । विसं २०७९/८० सम्ममा

प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा

टीकापुर, २७ माघ: कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्छन । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्छन

बेनीमा ४०५ योजना सञ्चालन

म्याग्दी, २७ माघ । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७ र ७८ मा ४०५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै

कारागार क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ, २७ माघ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी

सिरुबारीमा ११ महिनापछि खुल्यो ‘होमस्टे’

पोखरा, २५ माघ । कोभिड– १९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास० ११ महिनापछि सञ्चालनमा आएका छन् । घरबास एशोसिएशन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका

अझै सम्पन्न भएन इमाडोल–लामाटार सडक

ललितपुर, २६ माघ । विस्तारका क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण शुरु भएको चार वर्ष नाँघीसक्दासमेत अझै सम्पन्न भइसकेको छैन । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा

रुकुम पुर्वको सिस्नेमा छोरी बचत खाता शुरु

रुकुम, २६ माघ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ । गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा खड्को खाता खोलेर छोरी बचत खाताको थालनी

हिमपात र वर्षा नहुँदा कर्णालीका स्याउ किसान चिन्तित

कर्णाली, २६ माघ । यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुबै हुनसकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने

Screenshot