Logo
विविध

गणतन्त्र जोगाउन सडकमा आएका छौंः शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गणतन्त्र जोगाउन सडकमा आएको बताएका छन् । आज नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले नारायणहिटी अगाडि आयोजना गरेको सभामा

विस्तृत पढ्नुहोस
निर्वाचन नगराए केपी ओली देशको सबभन्दा ठूलो खलनायक हुनेछन् : वामदेव गौतम (भिडिओसहित)

काठमाडौं, २३ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तोकिएकै मितिमा निर्वाचन गराउन नसके प्रधानमन्त्री केपी शर्मा ओली देशको सबभन्दा ठूलो खलनायक सावित हुने टिप्पणी गरेका

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन

चितवन, २३ माघ: कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो

म्यानमारमा भएको सैनिक कु को निन्दा, बन्दी राजनीतिज्ञहरुको रिहाइको माग

काठमाडौं, २३ माघ । मानव अधिकार तथा शान्ति समाजले माघ १९ गते म्यानमार (बर्मा)मा भएको सैनिक कु र राजनीतिज्ञको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै राजनीतिज्ञहरुको विना शर्त रिहाईको माग

होटल र रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण

लहान, २३ माघ : पस्किने खानामा स्वच्छता, गुणस्तरीयता र सफा बनाउने उद्देश्यले सिरहाका होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन

घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

लहान, २३ माघ: आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ

नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी

ललितपुर, २३ माघ: नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार

छतबाट खसेर मृत्यु

मकवानपुर, माघ २३ । जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद

एनआरएनले शनिवार भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम गर्ने

काठमाडौं, २२ माघ ।  बिभिन्न देशहरुमा अन्तरक्रिया, गोष्ठी, सभा, सम्मेलन गर्दै आइरहेको गैर आवासीय नेपाली संघ कोभिडको महामारीसंग़ै आफ्ना गतिबिधिहरुलाई भर्चुअल माध्यमबाट सक्रिय बनाऊँदै आएको छ। त्यसै अन्तर्गत आगामी ६

सुर्य चिन्ह अंकित झण्डा बोकेर गंगा दाहाल दंग

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले आव्हान गरेको आमहडतालमा शिर्ष नेताहरु नै सडकमा पुगे । उनीहरु आफै आमहडतालका क्रममा सडकमा धर्ना दिन पुगेका थिए । नेकपा अध्यक्ष

साँझ ५ बजेबाट बन्द खुल्यो

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले गरेको बन्द खुलेको छ । आज साँझ ५ बजेबाट बन्द खुलाइएको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बन्दका

ओलीले भनेः माधव नेपाल कपाल लुछिलुछि छाति पिटिपिटि रोइरहनुभएको छ

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे, ‘कृषि क्षेत्रको समस्या समाधानमा बाधा हाल्ने को हो ?’ हाजिरीजवाफको शैलीमो उनले सोध्दा उत्तर आयो, ‘माधव नेपाल !’ उनले खोजेको उत्तर

Screenshot