Logo
विविध

‘जहाँ हलो त्यहाँ भलो’

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, ६ पुस । नवीनतम् प्रविधिसँगै कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोग भइरहेका अवस्थामा कास्कीका ग्रामीण भेगमा अझैपनि खेतबारी जोत्न गोरुको प्रयोग हुँदै आएको छ ।

विस्तृत पढ्नुहोस
पेशाबाट पलायन हुँदै इलामका पत्रकार

मङ्गलबारे, ६ पुस । नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन्। हाल उनी मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् । करिब दुई दशक लामो

प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ

काठमाडौं, ६ पौष । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउन आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । उनले हरेक काममा अवरोधका कारण

विमानस्थलको मुआब्जा वितरण

वीरगञ्ज, ६ पुस: बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११०

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मान्म, ६ पुस: कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । रास्कोट नगरपालिका–९

भूमिहीन र अव्यवस्थित बसोबासीको लगत लिइँदै

नेपालगञ्ज, ६ पुस: बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना गरेको छ । अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अव्यवस्थित बसोबासीको लगत सङ्कलन

न्यानो कपडा बाँड्दै स्थानीय तह

जलेश्वर, ६ पुस: लहान– चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा

महोत्तरी जिल्लाको दुई स्थानमा गएराति भएको आगलागीमा १० लाखको क्षति

जलेश्वर, ६ पुस: महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका– ३

बालबालिका आफैँ समस्या समाधान गर्दै

कैलाली, पुस ६ । टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

ताप्लेजुङ, पुस ६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात

ओली पक्षमा को को स्थायी कमिटी सदस्य (नामसहित)

काठमाडौं, ५ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्र आजबाट लगभग स्पष्ट कित्ताबाट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराइदिएपछि उनलाई कारबाहीको सिफारिश सम्म भएको छ । पार्टीभित्र बहुमत

प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ

काठमाडौं, ५ पौष । पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका पूर्व सचिव राइको अख्तियारमा प्रवेशले राजनीतिक

Screenshot