Logo
विविध

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

दमक, २२ माघ: झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर

विस्तृत पढ्नुहोस
कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित

काठमाडौंँ, २२ माघ: नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले ’कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’ स्थापना गरिएको छ । प्रा डा. सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित

बाँस्कोटाले भोलिका सबै अखवार पढ्ने

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता गोकुल प्रसाद बाँस्कोटाले आफूले भोलि सबै अखबार पढ्ने जनाएका छन् । उनले आज गरेको दाहाल–नेपाल समूहको बन्द, हड्तालबाट नागरिकले

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी, २२ माघ: पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने

दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

–सन्तोष गौतम म्याग्दी, २२ माघ: कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको

शहीदका शालिक चोरी

जलेश्वर, २२ माघ: महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ । मधेश आन्दोलन २०७२-७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि

लागुऔषध कारोबारीको सक्रियता बढेपछि प्रहरीले थाल्यो नियन्त्रण अभियान

–शेरबहादुर सिंह महेन्द्रनगर, २२ माघ : कञ्चनपुरको दक्षिण क्षेत्रस्थित बेलौरी सीमा नाकामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो नेपाल भित्रियाउने

धान खरीद जारी

वीरगञ्ज, २२ माघ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ । सङ्घीय सरकारले सो

उद्यमी बन्दै कैनी समुदाय

अमरगढी, २२ माघ: डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन् । परम्परागतरूपमा बनाइँदै आएका बाँसबेतका सामग्रीको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका करिब २०० परिवार

शाकाहारी रहेन नेकपा प्रचण्ड-नेपाल समूहको आन्दोलन

काठमाडौं, २२ माघ । दुई हप्ता अघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन शाकाहारीमा सिमित नहुने बताएका थिए । उनले आफूनिकट युवाविद्यार्थीलाई आक्रामक बन्न भनेका थिए । प्रचण्डले

खुङ्गाका वडाध्यक्ष पुन रिहा

बलेवा, २२ माघ: जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ । ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं

अज्ञात रोगले मर्न थाले गाईबस्तु

सिमकोट, २२ माघ: अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा किसानका घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि

Screenshot