Logo
विविध

दक्षिण पर्वत जोड्ने लमाय–लुंखु सडक कालोपत्रे शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, २४ जेठ: काभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम शुरु भएको छ । उक्त

विस्तृत पढ्नुहोस
सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

काठमाडौं, जेठ २४ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले

जेठ ३ अघिकै अवस्थामा फर्कन ओली तयार

काठमाडौं, जेठ २४ । नेकपा एमालेलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थामा फर्काउन अध्यक्ष केपी ओली तयार भएका छन् । आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव

राउटे समुदायको युवतीको अश्लिल भिडियो सार्वजनिक गर्नेलाई कारवाहीको माग

सुर्खेत, २३ जेठ । दैलेखको गुराँस गाँउपालिकाले लोपन्मुख राउटे समुदायको युवतीमाथि दुव्यर्वहार गर्नेलाई कडा कारवाहीको माग गरेको छ । गाँउपालिकाले आज एक विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको

अभियन्ता राजलवटद्धारा कोरोना संक्रमितलाई लक्षित गुर्जो चिया, काँढा र धुलो औषधी २७ जिल्लाबाट वितरण (भिडिओसहित)

काठमाडौं, २३ जेठ । निःशुल्क गुर्जो वितरण गर्दै आएका अभियन्ता कमलबहादुर राजलवटले कोरोना संक्रमितलाई लक्षित गरेर गुर्जोको चिया, काँढा तथा धुलो औषधी तयार पारेर वितरण गरिरहेका छन् । निषेधाज्ञालाई ध्यानमा

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु

दार्चुला, २३ जेठ: यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको

करेन्ट लागेर एकको मृत्यु

उदयपुर, २३ जेठ: चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न

पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म

रामपुर (पाल्पा), २३ जेठ: पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पु¥याइएको छ । जिल्ला प्रशासन

राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौँ, २३ जेठ: नेपाल हस्तकला महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासङ्घले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको

लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

लहान, २३ जेठ: लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ ।गुणस्तर तथा

देखिनछाड्यो निकुञ्जमा बाह्रसिंगे

चितवन, २३ जेठ: चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुल्ला खोरमा देखिन छाडेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै

ढल्ने अवस्थाका विद्युत् पोलका कारण आगलागीको जोखिम

डोटी, २३ जेठ: पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ । बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल