Logo
विविध

भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कात्तिक । विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका पुण्य गौतम पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको पुष्टि गरेको

विस्तृत पढ्नुहोस
आधुनिक चाउचाउ उद्योगका पिता सूर्यबहादुर केसी : राजनीति र समाजसेवा साथसाथ

–जमुनावर्षा शर्मा पोखरा, १८ कात्तिक (रासस) : दक्षिण एशियामै पहिलोपल्ट नेपालमा आधुनिक चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गर्ने पोखराका प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसी मोफसलबाट राष्ट्रियस्तरको छवि बनाउन सफल

गोकर्णेश्वर नगरको आफ्नै रेडियो स्टेशन

काठमाडौं, १८ कार्तिक । गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई सर्वसाधारणसमक्ष सहज

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौँ, १८ कात्तिक: धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

कास्की, १८ कात्तिक: प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाले एक विज्ञप्ति जारी गरी

डा. महतोद्वारा सांसद एवं उद्योगी केसीको निधनप्रति दुःख व्यक्त

काठमाडौं, १८ कार्तिक । पूर्व सभासद तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्। अध्यक्ष डा. महतोले उद्योगी केसीको

भारतीय जङ्गलमा महिलाको शव फेला

महेन्द्रनगर, १८ कात्तिक: कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन्

घादिङमा स्करपियो दुर्घटना, पाँच जना घाइते

धादिङ, कार्तिक १८ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नंम्बर ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको

प्रधानमन्त्री ओलीबाट सांसद केसीप्रति श्रद्धाञ्जलि

काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका

जबर्जस्ती करणी गर्ने तीन पक्राउ

मोरङ, कार्तिक १८ । जिल्लामा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जङ्गलमा यही कात्तिक १३ गते राति ११ः३० बजे सोही

बाँदर लखेट्न एकोहोरो शङ्ख फुक्छन् किसान 

बलेवा, कार्तिक १८ । बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ

सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए

डोटी, कार्तिक १८ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज