Logo
विविध

स्याङ्जा जिल्ला अदालतद्वारा ५५ प्रतिशत मुद्दा फछ्र्योट

-रिपोर्टर्स नेपाल/संवाददाता

वालिङ, ५ भदौ: स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६-७७ मा ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले ६७.२७ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य

विस्तृत पढ्नुहोस
आफू बसेको क्वारेन्टिनलाई सहयोग

विदेशबाट आएकालाई सुरक्षित राख्ने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २० भलाममा निर्मित क्वारेन्टिनलाई त्यहाँ बसी बिदा भएका तीन युवाले सहयोग गरेका छन् । भलाम स्थायी बसोवास भई हालै भारतबाट

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

झिमरुक, ५ भदौ: प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर

कोरोना सङ्क्रमणका कारण प्युठानमा एकको मृत्यु

झिमरुक, ५ भदौ: प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध

डोटी, ५ भदौ: बिहिबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार

काभ्रेमा सार्वजनिक यातायात बन्द

बनेपा, ५ भदौ: कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ । देशव्यापीरुपमा

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

चितवन, ५ भदौ: भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।

कञ्चनपुरमा निषेधाज्ञा

महेन्द्रनगर, ४ भदौ: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी

पानीको उत्पादन बढेसँगै बितरण बढ्यो, उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन

काठमाडौँ, ४ भदौ : काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको बितरण बढाइएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी

प्रयोग भएको मास्क जथाभावी विसर्जनः सङ्क्रमणको जोखिम बढ्दो

—नारायण अधिकारी चितवन, ४ भदौ:  कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा शुल्क बुझाउन आग्रह

रसुवा, ४ भदौ: लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्नो आधार क्षेत्रमा सञ्चालन भएका होटल तथा लजलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । रसुवा , नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लाका केही भूभागमा फैलिएको

बैतडीमा हाइस दुर्घटना, घाइते ११ मध्ये दुईको अवस्था चिन्ताजनक

बैतडी, भदौ ४ । विहिबार विहान बैतडीमा भएको हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका वडा नम्वर ६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना