दमौली,असार १७ । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई
राजविराज– सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र
लहान, असार १५ । नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार
बाग्लुङ, असार १७ । कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन
कञ्चनपुर, असार १७ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा
काठमाडौं, १७ असार । आज पनि विहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसो र साँझ पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आँशिक देखि
काठमाडौं, असार १६ । अछामको साँफेबगर नगरपालिकाका एक वडाअध्यक्षलाई मंगलबार कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । उनी भारतबाट नेपाल आएका स्थानीयको सेवा
काठमाडौँ, १६ असार : कोभिड–१९ को सङ्क्रमण ३१६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष
काठमाडौं, १६ असार । काठमाडौंको आकाशलाई सलहले ढाकेको छ । मंगलबार ठूलो मात्रामा सलह काठमाडौं उपत्यकामा देखिएको हो । काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको थियो ।
टीकापुर, १६ असार । टीकापुरका डिएसपी मनोहरप्रसाद भट्टले करिब पचास लाख रुपैयाँ बराबरको रक्सी बेचेर खाएको खुलेको छ । लकडाउनका बेला संकटकालको झझल्को दिनेगरी सर्वसाधारण नागरिकका बीच आतंक सिर्जना गरेर
हेटौंडा, १६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले सरकार जनसरोकारका बिषयमा गम्भीर नभएको भन्दै बिरोध प्रदर्शन गरेको छ। पिसिआर टेस्ट बढाउनु पर्ने, स्वास्थ सामाग्री सहज र सरल ढंगबाट उपलब्ध हुनुपर्ने,
रामपुर, १६ असार : पाल्पा जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्याप्त सिंचाइको सुविधा भएका खेतमा कृषकले धान रोपाइँ शुरु गरेका छन् । हालसम्म जिल्लाको माथागढी