Logo

नगर सभामा सहभागी भएका वडा अध्यक्षमा कोरोना पुष्टि



काठमाडौं, असार १६ । अछामको साँफेबगर नगरपालिकाका एक वडाअध्यक्षलाई मंगलबार कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । उनी भारतबाट नेपाल आएका स्थानीयको सेवा खटिएका थिए। केहि दिन पहिले नगरपालिकाको नगर सभामा सहभागी भएका उनी संक्रमण पुष्टिभएसंगै उनी वडाको क्वारेन्टिनमा बसिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot