बारा, ४ जेठ । बारामा प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्रास बढेको छ । मुद्दा फाँटका जवानलाई कोरोना भाइरसको संक्रमण शनिबार भेटिएपछि सम्पर्कमा आएकाहरुको नमुना
काठमाडौँ ४ जेठ। नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। कोरोनाबाट मृत्यु भएकी पहिलो नेपाली महिला सुत्केरी भएर फर्किए पछि डेरामा बसेको क्षेत्रलाई सिल गरिएको छ । उनको निधन धुलिखेल अस्पतालमा
म्याग्दी, ४ जेठ : म्याग्दीमा चौसठ्ठी प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्य
प्युठान ४ जेठ – प्युठानका स्थानीय तहले भारत र तेस्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्न थालेका छन् । महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक, जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेर स्थानीय तहले भारतसहित
राँझा, ४ जेठ : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि
चित्र मिजार, सिन्धुपाल्चोक। कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।
काठमाडौं, जेठ ३ । प्रतिनिधिसभामा आइतबार र सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिनका लागि मात्रै सरकारको नीति
सुर्खेत, जेठ ३ । सुर्खेत र कैलालीको सीमा क्षेत्र कर्णाली नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटनामा परी बेपत्ता तीन जनाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा
काठमाडौं, ३ जेठ । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा
जुम्ला, ३ जेठ : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीकोे पिसीआर कोरोना परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा कार्यरत
डोटी, ३ जेठ : शुक्रबार साँझदेखि डोटीलगायत त्यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित
विवादित लिपुलेक र कालापानीको विषय चर्किंदै जाँदा विभिन्न दलनिकट नेता अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भन्दै कुर्लिन थालेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङ्गले यसवारे सदनमै कुरो उठाए पनि विवादित विषयलाई अन्तर्राष्ट्रिय अदालतमा