Logo
विविध

मानव धर्म सेवा समितिद्वारा चार हजारलाई निःशुल्क भोजन

चिप्लेढुङ्गा, ३ जेठ : नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले बन्दाबन्दीका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ

विस्तृत पढ्नुहोस
पुष्पकमल दाहाल कि दहाल?

काठमाडौं, जेठ ३ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा शनिबार जारी संयुक्त वक्तव्यमा दाहालको अशुद्ध नाम

दाङका पहिला कोरोना संक्रमित टिचिङ अस्पतालका स्टार्फ

काठमाडौं, जेठ ३ । शुक्रबार नयाँ फेला परेका दाङका कोरोना संक्रमित काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी रहेको खुलासा भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ७ खर्चवा गाउँका ३४ वर्षीय संक्रमित पुरुष

भन्ने २५ किलो, बेच्ने २१ किलो

काठमाडौँ, २ जेठ : बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दैे एक पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार

सीमामा रोकिएका ३३०० नेपाली स्वदेश प्रवेश गरे

काठमाडौं, २ जेठ । कोरोना भाइरसको रोकथामका लागि भन्दै सीमा बन्द गरिएपछि भारततर्फ रोकिएका ३३ सय नेपाली गएको तीन दिनमा प्रवेश गरेका छन् । उत्तर प्रदेशको विभिन्न क्वारेन्टाइनमा रहेका उनीहरुको

मोर्डन ईण्डियन स्कुलद्धारा कीर्तिपूर नगरपालिकालाई एक लाख सहयोग प्रदान

काठमाडौं, २ जेठ । काठमाडौँको चोभारस्थित् मोडर्न इण्डियन स्कुलले विश्वभर महामारीका रूपमा फैलिएको मानव जातिको उच्च चुनौतिका रूपमा रहेको कोरोना भाइरसलाई न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि कीर्तिपुर नगरपालिकालाई एक लाख

सुत्केरीको हेलिकप्टरद्वारा उद्धार

गलकोट, २ जेठ : अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ । मगरले आज बिहान

कोरोना संक्रमितको होसियारीः मोटरसाईकल चढ्न मानेका थिएनन

चितवन, जेठ २ । मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक

लकडाउन उल्लङ्घन गर्ने ७५ जना प्रहरी नियत्रणमा

इनरुवा, १ जेठ : जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको

दुई परिवारबीच झडपमा एक जनाको मृत्यु

जीतपुर,१ जेठ : शिवराज नगरपालिका वडा नं ४ गुलरी गाउँमा दुई परिवारबीच भएको विवादपछि झडप हुँदा एक जनाको ज्यान गएको छ । खेतमा डल्लप(गाडा) लिएर गएका विषयमा शुरुमा दुई परिवारबीच

यार्सा टिप्न रोक लगाएपछि बाँझो जमिन खन्दै स्थानीय

बझाङ, १ जेठ : बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न लेकतिर

क्वारेन्टाइनबाट एक युवती फरार

राजापुर, १ जेठ : बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय