विरगञ्ज, बैशाख ३१ । बुधबार वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट भागेका दूई जना कोरोना संक्रमीतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा
कोहलपुर, ३१ वैशाख : बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय
सर्लाही, ३१ वैशाख : सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५
गाईघाट, ३१ वैशाख : पर्साको वीरगञ्ज क्षेत्रमा तीव्ररुपमा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यहाँबाट उदयपुर भित्रिने दैनिक उपभोग्य वस्तुका कारण कोरोना सङ्क्रमण बढ्ने खतरा देखिएको छ । वीरगञ्ज क्षेत्रबाट ढुवानी हुने
काठमाडौँ, ३१ वैशाख : बूढानीलकण्ठ नगरपालिका –१०, कपन नीलोपुलस्थित प्रगतिनगर टोल सुधार समितिले आफ्ना घरमा बाहिरबाट कोही आएमा तथा भाडामा बस्नेहरु आउजाऊ गरेमा खबर गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।
काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावल पूर्व उपप्रधान तथा गृहमन्त्री हुन् । सरकारले पूर्व गृहमन्त्रीहरुलाई दिने सुरक्षा अनुसार उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी
काठमाडौँ ३१ वैशाख : भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको दुई जना सशस्त्र प्रहरी र स्टाफ नर्स रहेको जनाइएको छ । २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला
काठमाडौं, ३१ वैशाख । उपत्यकामा कोरोना संक्रमित भएकामध्ये एक जना प्रहरी भएको खुलेको छ । भक्तपुरको दुवाकोटस्थित निल बराही गणमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण देखिएको हो । उनलाई टेकु
धनुषा, बैशाख ३१ । बुधबार धनुषामा थप दुई महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मिथिला नगरपालिकाका स्थाई बासिन्दा हुन् । मंगलबार पनि जनकपुुर उपमहानगरपालिकाका दुई जनामा कोरोना संक्रमण
काठमाडौं, बैशाख ३१ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६,
लण्डन । कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याको चपेटामा गोरखा भर्ती पनि परेको छ । यसवर्ष नयाँ भर्ती हुने कि नहुने अनिश्चित भएको छ । ब्रिटिश आर्मीले एक सूचना प्रकाशित गर्दै
वैशाख ३१, काठमाण्डौ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । धक्का काठमाण्डौ बाहेक तनहुँलगायत पहाडि जिल्लामा