Logo
विविध

सनसिटी अपार्टमेन्ट आसपासका वस्तीहरुमा उच्च सतर्कता, हाँत्तिडाँडा समाजको प्रशंसनीय काम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ बैशाख । बेलायतबाट गत चैत्र ४ गते आइ काँडाघारीस्थित सनसीटी एपार्टमेण्टमा वसोवास गर्दै आएका एक परिवारमा कोरोना भाईरस (कोभिड(१९)को संक्रमण पुष्टी भएसँगै एपार्टमेण्ट

विस्तृत पढ्नुहोस
सिउरुङ गाउँ गए पाँच हजार, घरमा बसाए ३० हजार जरिवाना

लमजुङ, ६ वैशाख : जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा रु पाँच हजार र घरमा बसाए घरधनीलाई रु ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र

कोरोना राहत कोषमा जनसहभागिता बढ्दै

बलेवा ६ वैशाख । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले स्थापना गरेका कोरोना कोषमा सहयोग थपिने क्रम चलिरहेको छ । सर्वसाधारण, विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठानले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि

लकडाउनले दूध खपत नभएपछि पनीर र घ्यू उत्पादन

वालिङ, ६ वैशाख : लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक दूध व्यवसायीले पनीर, नौनीघ्यू उत्पादन गर्दै आएका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण बजारमा

चिर्पट प्रहारगरी पतिको हत्या

स्वर्गद्वारी, बैशाख ६ । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन्। माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको

पूर्वमन्त्री पासवानले घरमै मनाए अम्बेडकरको १२९औं जयन्ती

काठमाडौं, ५ बैशाख । पूर्वमन्त्री विश्वेन्द्र पासवानले डा. भीमराव अम्बेडकरको १२९ औं जयन्ती घरमै मनाएका छन् । सदाझैं उनले यो वर्ष अम्बेडकर जयन्ती सार्वजनिक रुपमा भने मनाउन पाएनन् । कोरोना

इन्स्पेक्टरकी श्रीमती जिस्क्याउँदा मेयरका स्वकीय दिनभरि हिरासतमा

प्रहरी इन्स्पेक्टरकी श्रीमती जिस्क्याएको आरोपमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका स्वकीय सचिव त्रिभुषण गिरी दिनभर प्रहरी हिरासतमा थुनिनुपरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीका इन्चार्ज इन्स्पेक्टर गुणराज बुढाथोकीकी श्रीमतीलाई जिस्क्याएको

सुदूरपश्चिम: पर्याप्त किट नहुँदा परीक्षण सुस्त

कैलाली, बैशाख ५ । कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए

दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’

भद्रपुर, ४ वैशाख : प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा

नयाँ वर्ष मनाउन जाँदा सुन, गहना र पैसा चोरी

बझाङ, ४ वैशाख : नयाँ वर्ष मनाउन लकडाउनका बेला जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी

चितवनमा यो बर्ष २४ गैँडा मरे

भरतपुर, बैशाख ४ । चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो

उपत्यकामा कालो बादल मडारियो, भिषण असिना पानी

काठमाडौं, ४ वैशाख । काठमाडौं उपत्यकामा भिषण असिना पानी परेको छ । कालो बादल मडारिदै आज विहान एक्कासी असिनापानी परेको हो ।एक्कासी मेघगर्जनसहित असिनापानी परेपछि जनजीवन प्रभावित भएको छ ।