Logo
विविध

भृकुटीमण्डपको बजार चैत्र १७ गतेसम्म बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ चैत्र । सरकारको निर्देशन पालना गर्नको लागि काठमाडौंकौ भृकुटीमण्डपमा रहेको बजार १० दिनका लागि बन्द हुने भएको छ । भृकुटीमण्डपस्थित निम्न व्यापारी संघले

विस्तृत पढ्नुहोस
पार्किङ गरी राखिएको बसमा आगजनी

तुलसीपुर, ६ चैत : दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ । तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी

चितुवाको आक्रमणमा वन अधिकृत सहित तीन घाइते

कास्की, ६ चैत  : पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते

परासी, ६ चैत : पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत

जलेश्वरमा मदिरा बेच्न प्रतिबन्ध

जलेश्वर, ६ चैत : महोत्तरी सदरमुकाम जलेश्वरमा आजदेखि लोकल खुला मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । एक साताअघि लोकल खुला मदिराको सेवनबाट धनुषामा १७ जनाको मृत्यु भएकाले प्रशासनले सरोकारवालासँग बसेर

कोरोना भाइरसका कारण उपत्यकाबाट बाहिरिने क्रम बढ्यो

काठमाडौँ, ६ चैत : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा

कैदीबन्दी भेटघाट बन्द

तनहुँ, ६ चैत : सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो

टीकापुरको २० वर्षे गुरुयोजना बन्दै

लम्की, ६ चैत : टीकापुर नगरपालिकाको २० वर्षे नगर बृहत् योजना निर्माणको काम अन्तिम चरणमा रहेको छ । बृहत् योजनाको निर्माणको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी मस्यौदामा भएका विषयबारे जानकारी दिइएको

आज २०७६ चैत्र ६ गते बिहीबारको राशिफल

काठमाडौं, ६ चैत्र । आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र ६ गते बिहिबार इश्वी सन २०२० मार्च १९ तारीख चैत्र कृष्णपक्ष दशमी तिथी प्रातः ०७ः३९ बजे सम्म पश्चात एकादशी

हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

हेटौँडा, ६ चैत : वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य

दुई हजार घुस लिने प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

काठमाडौ चैत्र ५ । धनुषाका एक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई दुई हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । श्री जनता माध्यमिक विद्यालय नकटाजिभ, धनुषाका प्रधानाध्यापक

कोरोनाको सन्त्रासले घर फर्कंदै नेपाली

भजनी, ५ चैत  : बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर