Logo
विविध

‘औषधि’ खुवाएर अटोभित्रै बलात्कार

-रिपोर्टर्स नेपाल/संवाददाता

  सुर्खेत, माघ २२ । वीरेन्द्रनगरमा एक किशोरीमाथि बलात्कार भयो। ती किशोरी अशक्त थिइन्। अटोरिक्सामा चढेकी उनलाई चालकले यात्राकै क्रममा पानी खान दिए। पानी खाएपछि

विस्तृत पढ्नुहोस
मेट्रो रेल अध्ययनको ९ वर्षपछि डिपीआर सुरसार

काठमाडौ, २१ माघ । काठमाडौ मेट्रो रेलको प्रारम्भिक अध्ययन गरेका ९ वर्ष बित्यो । तर , अहिलेसँम काम अघि बढेको छैन । उपत्यकामा सवारीसाधनको चाप बढ्दै गएपछि विकल्पमा मेट्रोरेल को

गृह मन्त्रालयमा उपसचिवको मस्ती

काठमाडौं, २१ माघ । गृह मन्त्रालय कर्मचारीहरुको रोजाईमा पर्दछ । मन्त्रालयका महत्वपूर्ण शाखामा काम गर्नेहरुले प्रहरीको सरुवा बढुवादेखि सीडीओको सरुवामा समेत चलखेल गर्न पाउँछन् । यसबाहेक गृहमा अन्यत्र भन्दा धेरै

पानीको गुणस्तर नाप्न एम्बुलेन्स सेवा

रत्ननगर, २१ माघ : क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा

धेरै आश्वासन पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?

दमौली, २१ माघ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका अव्यवस्थित बसोवासीले जग्गा दर्ता प्रक्रियामा भएको ढिलाइप्रति विरोध जनाउँदै सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने अव्यवस्थित बसोवासीले

सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृतविहीन

सर्लाही, २१ माघ : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय

काउन्सिलर बन्न कडा प्रतिस्पर्धा : माघ २५ गते निर्वाचन हुँदै

काठमाडौँ, २१ माघ  : नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन यही माघ २५ गते हुँदैछ ।

भत्काइयो दश बालुवा प्रशोधन केन्द्र

हेटौँडा, २१ माघ : हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा

एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड खेल पत्रकार ओलीलाई

काठमाडौँ, २१ माघ : वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उनले ‘उत्कृष्ट

सहकारी संस्थाद्वारा बस सेवा सञ्चालन

गलकोट, २१ माघ : बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ । सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले

वडाध्यक्ष धामी मृतावस्थामा

अछाम, २१ माघ : पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन् । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ ।

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

गलकोट, २० माघ : बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर