डोटी, १९ माघ : हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पु¥याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल
काभ्रेपलाञ्चोक, १९ माघ : पाँचखाल नगरपालिकाले आर्थिक वर्षको छ महिनामा आधा योजना पनि सम्झौता गर्न सकेको छैन । नगरका विभिन्न कार्यपालिका बैठकबाट निर्णय भएका ३०१ विकासे योजनामध्ये आवको आधा वर्षमा
काठमाडौँ, १९ माघ : विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि
लमजुङ, १९ माघ : बेंशीशहर नगरपालिकाको छैटौँ नगरसभाले संशोधित बजेट, कानून, ऐननियम र कार्यविधि स्वीकृत गरेको छ । नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेको नगरसभाले १२ ऐन, नियम र कार्यविधि स्वीकृत
सर्लाही, १९ माघ : सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् । बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता
विराटनगर, १९ माघ : विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गरेका छन् । प्रत्येक दुई वर्षमा रु दुई लाख पुरस्कार तथा सम्मान गर्ने
काठमाडौँ, १९ माघ : चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक
दैलेख, १९ माघ : पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ । लोकमार्गको
काठमाडौँ, १९ माघ : आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका थिए । उनी सन् २०१७
चितवन, १९ माघ : जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले
हेर्टौँडा, १९ माघ : हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको
सुनसरी, माघ १९ । सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा तीन जनाको