Logo
विविध

मन्त्री नेम्वाङद्वारा भीमदत्त बसपार्कको उद्घाटन

भीमदत्तनगर, ७ माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको

विस्तृत पढ्नुहोस
निसास्सिएर आठ पर्यटकको मृत्यु

हेटौडा ७ माघ : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ७ माघ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक÷दुई स्थानमा हल्का वर्षा तथा मध्य

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

राजविराज, ७ माघ : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष

२० हजार लिटर मदिरा नष्ट

साँखु, ७ माघ : महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं, माघ ७ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकाले काठमाडौंसहित देशभरको मौसममा आजदेखि सुधार हुँदै जाने भएको छ । । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी

२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि…

काठमाडौं, ६ माघ । २५ हजार रुपैयाँभन्दा माथि खर्च गरिएको सरकारी बिलहरु सम्बन्धित कार्यालयको वेबसाइटमा अनिवार्य राख्नुपर्ने सुशील कोइराला प्रधानमन्त्री हुँदाको निर्णयले भ्रष्टाचार गर्न खोज्नेहरुलाई डराउनुपर्ने अवस्था बनाएको थियो ।

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक

पर्वत ६ माघ : पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको

शिशु मृत अवस्थामा फेला

भद्रपुर, ६ माघ : झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने

अरुण साँस्कृतिक महोत्सव आयोजना

भोजपुर, ६ माघ । भोजपुर जिल्लाको अरूण गाउँपालिकामा विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । यही माघ १८ देखि २६ गतेसम्म अरूण गाउँपालिकाको केन्द्र प्याउलीमा सुसम्पन्न हुनेगरी

तालामाराङ बजारमा आगलागी

मेलम्ची, ६ माघ : मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन्। ग्यास चुहिएर शुरु भएको

सुक्खा बन्दरगाह निर्माणको आशा फेरि पलायो

नेपालगञ्ज, ६ माघ : बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने