Logo
विविध

सुकुम्वासीका लागि घर निर्माण शुरु

मुग्लिन, २४ पुस : चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ । इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका

विस्तृत पढ्नुहोस
बाटोलाई व्यवस्थित गर्न खोज्दा भ्रामक प्रचार

पोखरा, २४ पुस :पर्यटक लिएर आउने ठूला सार्वजनिक सवारी साधन पोखराको भूगोल एवं साँघुरो बाटोका कारण सबै गन्तव्यमा पुग्न नसक्ने भन्दै पोखरा पर्यटन परिषद्ले यसलाई व्यवस्थित गर्न खोज्दा त्यसको भ्रामक

थारु समुदायमा‘भलमन्सा’ चुन्ने तयारी, ‘वडघर’ बैठक बस्दै

धनगढी, २४ पुुस : कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी एकदशकदेखि गाउँको ‘भलमन्सा’ पदको जिम्मेवारीमा बसेर समुदायको नेतृत्व गरिरहेका छन् । परम्परागतरुपमा गाउँको रेखदेख गर्नुपर्ने मुख्य जिम्मेवारी बहन

रामपुरमा एम्बुलेन्स सेवा थप

रामपुर, पुस २४ : केही एम्बुलेन्सले नियमित सेवा दिइरहेको रामपुरमा पुनः एम्बुलेन्स थप भएको छ । रामपुरबाट तानसेन, बुटवल, पोखरा तथा नारायणगढसम्म बिरामीलाई अत्यावश्यकीय सेवाका लागि पु¥याउन एम्बुलेन्स पर्याप्त भएका

अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुला

डोटी, २४ पुस  : तीन दिनदेखिको लगातारको वर्षात्का कारण पहिरो आउँदा अवरुद्ध भएको अछाम डोटी जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गको सिलगढीस्थित उडितोला नजिक बुधबार राति

नाट्टा नेतृत्वमा पुग्न तीन प्रतिस्पर्धी समूह चुनावी मैदानमा

काठमाडौँ, २४ पुस : नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को आशन्न निर्वाचनमा तीन अलग अलग समूहले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष

समन्वय अभावमा सरकारी योजना अलपत्र

बाँके, २४ पुस : मुलुक सङ्घीयतामा गएपछि विकास निर्माणका काम समयमै सम्पन्न होलान् र सरकारले उपलब्ध गराउने सेवा र सुविधा सेवाग्राहीले सहजरूपमा पाउलान् भन्ने धेरैले आशा गरेका थिए । तर,

स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ

कैलाली, २४ पुस : सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ । सवारी साधन

बागलुङ बसपार्कको निर्माण तीव्रगतिमा

बागलुङ, २४ पुस : बागलुङ बसपार्कको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ

सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

पर्शुरामधाम, २४ पुस : सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ

बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद

सुर्खेत, २४ पुस : वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क व्यवस्थापनको विषयलाई लिएर व्यवसायी र नगरपालिकाबीच विवाद बढेको छ । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि सोही स्थानमा निर्माण

अनाथ, गरिब र विपन्न परिवारका लागि मुठ्ठीदान अभियान

बेझाड, २४ पुस  ; राष्ट्रिय परोपकार महासङ्घ नेपाल पाल्पाले मुठ्ठीदान अभियान कार्यक्रम शुरु गरेको छ । अनाथ, गरिब र विपन्न परिवारको सहयोगार्थस्वरुप मुठ्ठीदान कार्यक्रम शुरु गरेको हो । परोपकार कार्यका