Logo
विविध

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एकजना गम्भीर घाइते

खजुरा, बाँके, ५ कार्तिक । बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।जिल्लाको जानकी गाउँपालिकाको गनापुरस्थित

विस्तृत पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, मोरङ, ४ कात्तिक : मोरङको बेलबारी नगरपालिका–११ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको आज मृत्यु भएको छ । को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर

रौतहटमा स्थानीयवासी र प्रहरीबीच झडप

रौतहट, ४ कात्तिक । मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चारदिन अघि एउटा

२६ जना जुवाडे पक्राउ

बुटवल, ४ कात्तिक (रासस) ः रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ ।

मोर्चा र एराप्रपा(राष्ट्रवादी)बीच चुनावी तालमेल

काठमाडौँ, ४ कात्तिक : तेत्तीसदलीय मोर्चा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच चुनावी तालमेल, राष्ट्रियता र पार्टी एकीकरणबारे शुक्रबार सहमति भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अब मोर्चाले

गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

काठमाडौँ, ३ कात्तिक : यमपञ्चक अर्थात् तिहारको चाँैथो दिन आज गाई, गोवद्र्धन, गोरु र कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो ।

वरिष्ठ नेता पौडेलद्वारा नेपाल संवत् र तिहारको शुभकामना

काठमाडौँ, ३ कात्तिक : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल संवत् ११३८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिको कामना गर्नुभएको

ट्रकको ठक्करबाट र ट्रकमा ठोक्किँदा दुईको मृत्यु

इनरुवा, ३ कात्तिक : सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

काठमाडौँ, २ कात्तिक  : मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ । सुन्दरीजलस्थित उपत्यकामा

नयाँ नेपाल निर्माणका लागि वाम एकता : अधिकारी

पोखरा, १ कात्तिक : नेकपा एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले आगामी निर्वाचनले मुलुक र जनताको भाग्य र भविष्य निर्धारण गर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ बिरौटोमा

रिपोर्टर्स क्लब सुर्खेत शाखाको अध्यक्षमा खड्का

सुर्खेत, १ कार्तिक । रिपोर्टर्स क्लब नेपाल शाखा सुर्खेतको अध्यक्षमा सुशील खड्का सर्वसम्मत चयन भएका छन् । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ६ का सह–संयोजक गोविन्द केसीको अध्यक्षतामा सम्पन्न भलाले

पार्टी नेतृत्वविरुद्ध राजपा नेपालका नेताहरु धर्नामा

काठमाडौं, १ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाको नेतृत्वमा राजपाका प्रभावशाली नेताहरु पार्टी नेतृत्वको विरुद्धमा धर्ना बसेका छन् । राजपा नेपालको मुख्यालय बबरमहलमा उनीहरु धर्ना बसेका हुन्

Screenshot