विराटनगर, २६ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि
खाँदबारी, २६ मङ्सिर : संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२ः०० बजेतिर गरिएको आगजनीका
भीमदत्तनगर, २६ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव
चरिकोट, २६ मङ्सिर : दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट
काठमाडौं, मंसिर २५ । चन्द्रागिरी नगरपालिकाको तीनथानामा आज बिहान भिषण आगलागी भएको छ । आगलागीमा लाखौ बढीको क्षती भएको छ । रङ् पसलमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो
काठमाडौं,मंसिर २५ । नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा बिहीबार भारी हिमपात हुने सम्भावना रहेको छ। बुधबार साँझ नेपालको पश्चिमी भूभागबाट निम्न चापिय प्रणालीको प्रवेश गरेसँगै मौसम बदली भएको
काठमाडौ, २५ मंसिर । सरकारले बिहिबार सार्वजनिक बिदा नभएको प्रष्ट पारेको छ । गृह मन्त्रालयका अनुसार बिहिबार सार्वजनिक बिदा छैन । केही सामाजिक सञ्जालमा सार्वजनिक विदा भन्ने उल्लेख भएको तथा
भोजपुर, मंसिर २५ । यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको
सिरहा,मंसिर २४ । १५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत कर्मचारीले कामबाट निकालेको भन्दै आत्महत्या गरेपछि सिराहको गोलबजार तनावग्रस्त बनेको छ । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचनाजारी गरेको
सुर्खेत, मंसिर २४ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको
काठमाडौं, मंसिर २४ ।कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं, २४ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंमा आज सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको परिणामले खुशी भएका छन् । उनले नेपालले हाँसिल गरेको परीणामले