काठमाडौं, मंसिर १७ । यसबर्षको गढीमाई मेलामा आजबाट बलि चढाउन सुरु गरिएको छ ।भारतसहितका ठाउँबाट आएका हजारौ भक्तजनले बलीका लागि ल्याएका बोका, राँगा र परेवा
काठमाडौं, मंसिर १६ । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ । सो पार्टीका प्रवक्ता डा
काठमाडौं, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद
भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले
काठमाडौं, मंसिर २६ । ओखलढुंगामा नातिनी बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन् । नाताले नातिनी पर्ने १५ वर्षीय बालिका बलात्कार गर्ने मोलुङ गाउँपालिकाका ५८ वर्षीय वृद्ध पक्राउ परेका हुन्
काठमाडौं, मंसिर १६ । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार
काठमाडौं, १६ मंसिर । कास्की-२ मा निर्वाचित विद्या भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । उनको गत वर्ष हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली सिटमा नेकपाले विद्यालाई उम्मेदवार बनायो । दाङ
काठमाडौं, १५ मंसिर । दाङ ३ (ख) को प्रदेशसभा चुनावमा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विमला खत्री अगाडि छिन् । नेपाली काँग्रेसका उम्मेदवारले ३४४६ मत ल्याउँदा नेकपा उम्मेदवार खत्रीले ४६८२ मत
काठमाडौं, १५ मंसिर । धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनमा तिव्र प्रतिष्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राई नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईभन्दा झीनो मतले
काठमाडौं,१५ मंसिर । बाग्लुङको क्षेत्र नम्बर २ (ख) को प्रदेशसभाका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार काँग्रेसका उम्मेदवार जीत शेरचनले ५ सय २५ मत
काठमाडौं,१५ मंसिर । कास्की-२ मा नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराई जितको नजिक पुगेकी छिन् । पछिल्लो मत परिणाम अनुसार भट्टराईले निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका खेमराज पौडेलभन्दा दोब्बर मत प्राप्त गरिसकेकी
१५, मंसिर-कास्की । आज साँझ सम्पन्न भएको उपनिर्वाचनमा सुरक्षाको राम्रो प्रवन्ध गरिएको भन्दै निर्वाचन पर्यवेक्षणमा खटिएका ईन्जिनियर दीपेन्द्र कँडेलले तीनवटै निकायका सुरक्षा निकाय र यसका प्रमुखहरुलाई धन्यवाद दिएका छन् ।