Logo
विविध

आगलागीबाट एकको मृत्यु

काठमाडौँ,१९ कात्तिक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका

विस्तृत पढ्नुहोस
प्राधिकरणमै तास खेल्छन् कर्मचारी

काठमाडौँ,१८ कात्तिक । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर

‘नोट अफ डिसेन्ट’ लेख्नु आफ्नै निर्णय बिरुद्ध उभिनु होः नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले पर्टिका नेताहरूले केन्द्रिय कार्य समितिको बैठकमा लेखेको ‘नोट अफ डिसेन्ट’ बिगतमा आफुले गरेको निर्णय विरुद्धको ‘नोट अफ डिसेन्ट’ भएको बताएका छन्

नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

कुश्मा, १८ कात्तिक । पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ ।गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी

सलहेश फूलबारी गन्तव्य सूचीमा परेपछि सिरहावासी उत्साहित

लहान, १८ कात्तिक । पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

संस्थानको चामल बिक्री हुन सकेन

धनगढी, १८ कात्तिक । खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन

दुर्घटनामा दुईको मृत्यु

काभे्रपलाञ्चोक, १८ कात्तिक । काभे्रपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । काभे्रपलाञ्चोकको

३७ किलो चरेससहित तीन पक्राउ

बुटवल, १८ कात्तिक । रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत

बेपत्ता सासुु र बुहारी मृत फेला

बैतडी, १७ कात्तिक । बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला

नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

पशुपतिनगर, १७ कात्तिक । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल

बलात्कार गरी गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ

भद्रपुर, १७ कात्तिक । गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती