Logo
विविध

खुलामञ्च मर्मत सम्भारका लागि चारदिन बन्द

काठमाडौँ । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द भएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार

विस्तृत पढ्नुहोस
बेपत्ताका परिवारलाई रु १० लाख क्षतिपूर्ति माग

काठमाडौँ । प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन । रौतहट जिल्लामा

शहीद खुनाको दाहसंस्कार, भीमदत्तनगरमा पुनः निषेधाज्ञा

कञ्चनपुर । शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख

एकल पुरुषलाई पनि भत्ता

बैतडी । बैतडीको मेलौली नगरपालिकाले विधुर एकल पुरुष लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत

कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला

वाग्मतीमा जलजात्रा

काठमाडौँ । नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले १८ औँ वाग्मती नदी महोत्सव एवं जलजात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब अफ कुपण्डोलको आयोजनामा भएको

बैतडी । दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म

मन्दिरको जग्गा व्यक्तिको नाममा

पोखरा । व्यक्तिको नाम देखिएका पोखरा लेखनाथ महानगरपालिका–३ स्थित नारायणस्थान मन्दिरको ५० रोपनी जग्गालाई गुठी संस्थान काठमाडौँले सोही मन्दिरको जग्गा भएको ठहर गरेको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले

महेन्द्रनगरमा सर्वदलीय बैठक आह्वान

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु

बस र ट्रक जुध्दा २८ घाइते

चितवन, ९ भदौ । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र

चालक अनुमतिपत्र बनाउने सेवाग्राही घटे

ललितपुर । यातायात व्यवस्था बागमती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउनेको सङ्ख्या घटेको छ । एकान्तकुनास्थित उक्त कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्नेको सङ्ख्यासमेत घटेको छ । कार्यालयले काठमाडौँ उपत्यकाका चार ठाउँबाट

बालकले गरे जीवनरक्षाको अपिल

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका