Logo
विविध

चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउचोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

पोखरा, २२ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ । कास्की जिल्ला

विस्तृत पढ्नुहोस
बर्दिबासमा गएराति बम विष्फोट

गौशाला, २१ भदौ । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय

बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौँ, २० भदौ । हरिप्रिया–प्रकाश भण्डारी फाउन्डेसनले बाढी पीडितका लागि रु दुई लाख बराबरको खाद्यान्नसहितको राहत सामाग्री हस्तान्तरण गरेको छ । फाउन्डेसनले आज नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको उपस्थितिमा

कालिकोटका रघुचन ३ महिनादेखि मलेसियामा अचेत, उद्धारको पहल भएन

कालिकोट, २० भदौ । विगत ३ महिनादेखि मलेसियाको अस्पताल ल्याङकावाईमा अचेत अवस्थामा रहेका नरहरिनाथ गाउँपालिका–९ कालिकोटका रघुचन उपाध्यायको उद्धारको कुनै पहल भएको छैन । २ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया

तटबन्ध निर्माण : ठेक्का भयो, काम भएन

भीमदत्तनगर, २० भदौ । कञ्चनपुरमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणमा करोडौँको बजेट विनियोजन गरिएको भए पनि निर्माणमा भने ढिलासुस्ती देखिएको छ । झण्डै एक दशकअघि सरकारले देशका अन्य क्षेत्रझै

कालिकोटकी युवती दैलेखमा तीन दिनसम्म बन्धक, बलात्कार पछि विष खुवाएर मारियो

कालिकोट, १९ भदौ । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा कालिकोट जिल्ला तिला गुफा नगरपालिका स्थायि घर भएकी २० वर्षिया यूवती मनशोभा न्यौपानेको बलात्कारपछि  हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने

परोहा नगरपालिका मेयरमा युवा नेता शेख वकिलको चर्चा

अमिनु कुमार पटेल: रौतहट १९ भदौ । नेपाली काग्रेसका युवा नेता शेख वकिलको नाम रौतहटको क्षेत्र नम्बर २ परोहा नगरपालिकाको प्रमुख पदमा बढी चर्चा हुन थालेको छ । परोहा नगरपालिकाका

बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु

कञ्चनपुर सप्तरी, १९ भदौ । हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनःनिर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ । बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालय लगायतका ७५

इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

इलाम, १८ भदौ । ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षाैंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो

पर्वतको बार अध्यक्षमा शर्मा

फलेवास पर्वत, १८ भदौ । जिल्ला अदालत बार एकाइका अध्यक्षमा भोलानाथ शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।बार एकाइ कुश्माको शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालित १६ औँं जिल्ला अधिवेशनबाट

हुम्लामा खाद्यान्नको अभाव

हुम्ला, १७ भदौ । हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्नको अभाव भएको छ । पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

काठमाडौँ, १६ भदौ । यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् ।

Screenshot