साउदी युवराज मोहम्मद बिन सलमान र हलिउड नायिका लिन्डसे लोहानबीच सम्बन्धको चर्चा चलेको छ। उनीहरु दुबै जना एकअर्कासँग नजिकिएको विषयले चर्चा पाएको हो । समाचार
काठमाडौं । इन्टरपोलको रेड कर्नर नोटिशमा परेका नेपाली मूलका क्यानडेली नागरिक सुदर्शन गौतमलाई ऋषि धमलाले भेटेका छन् । उनलाई क्यानडामा धमलाले भेटेर अन्तवार्ता समेत लिएका छन् । धमलाले गौतमसँग यसबारे
दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री काजल अग्रवाल विवाह गर्दैछिन् । अभिनेत्री काजलले आमा–बुबाले रोजेको युवकसँग विवाह गर्न लागेकी हुन् । उनले हालै एक अन्तरवार्तामा आफूले एरेन्ज म्यारिज गर्न लागेको कुरा
काठमाडौं, १८ कात्तिक । पूर्व सभासद तथा नेकपाका प्रभावशाली नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई काठमाडौंको थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय स्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा सफल
काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि महरा डिल्लीबजार कारागार चलान भएका
काठमाडौं, १८ कात्तिक । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । जर्बजस्ती करणी उद्दोगको अभियोगमा अनुसन्धानका लागि झण्डै एक महिना प्रहरी नियन्त्रणमा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले
दैलेख, १८ कात्तिक : नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य
गलेश्वर, १८ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु लिएर गएको ग १
बागलुङ, १८ कात्तिक : ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घर्तीसहित
जाजरकोट, १८ कात्तिक : तोकिएको मितिमा नेपाल टेलिकमका टावर निर्माण नगर्ने भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छ । सात वटा
बैतडी, १८ कात्तिक : बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका,
वालिङ, १८ कात्तिक : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडा-वडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ । न्याय सम्पादनमा जिल्लाकै उत्कृष्ट एवं