Logo
विविध

साझालाई सहयोग गरेकामा लेखा समितिको आपत्ति

काठमाडौँ, २० साउन । सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई रु १० करोड अनुदान र रु २० करोड ऋण दिएकामा आपत्ति जनाउनुभएको छ ।

विस्तृत पढ्नुहोस
पहिरोले थुनिएको मराङ खोला खुल्यो

बेनी म्याग्दी, २० साउन । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ कोटबाट खसेको पहिरोले थुनिएको मराङ ठूलोखोला प्राकृतिक रुपमा नै खुलेको छ । छिमेकी मल्कवाङको सिमाना आसपासबाट खसेको पहिरोले बिहीवार दिनभर मराङ

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, २० साउन । नेकपा माओवादी केन्द्र निकट रहेको अनेरास्ववियु क्रान्तिकारी २१ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । आउँदो भदौ ७ देखि ११ गतेसम्म नयाँ नेतृत्वका लागि सम्मेलन गर्न

गुल्मीका कर्ण सार्कीमाथी भएको कुटपिट जातीय विभेद हो : संयुक्त अनुगमन टोली

‘दोषीलाई हदैसम्मको कारवाही गर्न माँग’ काठमाडौं, १९ साउन । संयुक्त अनुगमन टोलीले गत असार २४ गते गुल्मी मुसिकोट नगरपालिका वडा नं. ४ हलोगाडे निवासी कर्णबहादुर सार्कीमाथि भएको निर्घात कुटपिट जातीय

करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु

सुरुङ्गा (झापा), १९ साउन । करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई

कीर्तिपुरमा एकीकृत बस्ती विकास गरिने

काठमाडौँ, १८ साउन । कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ । करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको

राष्ट्रव्यापी दृष्टिविहिन हाजिरी जवाफ ‘क्विज ब्याटल’ प्रतियोगिता हुने

काठमाडौं, १७ साउन । लिभ एण्ड लिड ईन्टरनेशनलले देशव्यापि दृष्टिविहिन हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजकले पत्रकार सम्मेलन गरेर आगामी दुई महिना भित्र मुलुक भर प्रतियोगीता

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन भदौ २३ मा हुने

काठमाडौं, १७ साउन । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन आगामी भदौ २३ देखि २५ गतेसम्म राजधानीको किर्तीपुरमा सम्पन्न हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नयाँ शक्ति विद्यार्थी युनियनले

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

सल्यान, १७ साउन । नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ । जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस

शौचालयको अभावमा यात्रु सकसमाशौचालयको अभावमा यात्रु सकसमा

वीरगञ्ज, १७ साउन । २७ वडामध्ये १८ वटा वडा दिसामुक्त क्षेत्र घोषणा भए पनि वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु सकमा परेका छन् । एक घर एक चर्पीको नारा

चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्यचुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य

इलाम, १७ साउन । जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका बासिन्दा वर्षाैंदेखि कष्टप्रद जीवन बिताउन बाध्य छन् । गाउँपालिकामा अहिलेसम्म पनि खानेपानी, विद्युत् सेवा, सिँचाइ, र यातायातको उचित व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाको

प्रजातन्त्रका योद्धा दास अस्पतालको सैयामा छटपटाउदै,यता सरकार बेखबर

ललितपुर, १६ साउन । दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातन्त्रका योद्धा सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहनु भएको छ । विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आउनुभएका बारा क्षेत्र

Screenshot