Logo
विविध
कोशाीमा खतराको घण्टी, सतर्क रहन आग्रह

काठमाडौं,२७ असार । अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौ,२७ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा

श्रीमतीलाई मारेर घरको छतमा रहेको ड्रममा लुकाएपछि

काठमाडौँ, २६ असार । आफ्नै श्रीमतीलाई मारेर नेपालगंजका एक युवकले घरको छतमा रहेको पानी खाने ट्याङकीमा लुकाएर राखेको अवस्थामा पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी शिवकुमार लोधले आफ्नी

सावधानीपूर्वक यात्रा गर्न आग्रह

काठमाडौं, २६ असार । वर्षाका कारण पासाङ ल्हामु राजमार्गमा ढुङ्गा खस्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै यात्रुलाई आग्रह गरेको छ । पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क,

साङ्ग्रिला होटल अगाडि दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो

‘ब्लड प्रेसर लो’ भएर शिक्षिकाको मृत्यु

काठमाडौं,२६ असार । धरानकी १९ बर्षिय सृष्टि अधिकारीको लो ब्लड प्रेसरको कारण मृत्यु भएको छ । मृतक सृष्टिको आफन्तहरुका अनुसार दिउँसो एक्कासी लडेकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

निर्मला पन्तकी आमालाई सरकारी जागीर

काठमाडौं, २६ असार । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो ।

श्रीमानसंग मिलेर पूर्व प्रेमिको हत्या

काठमाडौं, २५ असार । कैलालीको चुरे गाउँपालिकामा श्रीमान र श्रीमती मिलेर श्रीमतीका पूर्व प्रेमिको हत्या गरेका छन्। मृतकको नाम कमल कुँवर रहेको र उनी कामको सिलसिलामा गुल्मीबाट कैलाली पुगेर मजदुरी

आफुलाई अपहरण गरेर केटा बाट केटी बनायो सुरेन्द्र सिंह माल रुदै मिडियामा

सुरेन्द्र सिंह माल डाको छोडेर रोए, मेरो जबरजस्ती योनाअंग काटेर केटी बनायो,‘अब बाँच्ने रहर नै छैन, सरकारले बाँच्ने आधार बनाईदिओस’ ‘भारत जाँदा केटा, नेपाल आउँदा केटी’ – बाँकी भिडियोमा हेर्नुहोस्

परीक्षामा पास हुन यस्तो उपाय

काठमाडौं, २५ असार । परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् । परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र

जो चार सन्तानसहित सप्तकोशीमा हाम फालिन्

राजविराज,२५ असार । माया र ममताकी खानी आमा। आफ्नो सन्तानलाई आमाले हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन्। तर, एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि