Logo
विविध

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु,दुई घाईते

काठमाडौँ,माघ ८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रहेका छन् ।घरमा बसिरहेको अवस्थामा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापाको

विस्तृत पढ्नुहोस
हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौँ,८ माघ । डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ ।दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा

‘सट्टा शिक्षक’को जागीर धरापमा

काठमाडौँ,७ माघ । घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि तेघरामा विसं २०६९ देखि सट्टा शिक्षकको रुपमा जागिर शुरु गर्नुभएका सिजवाल सामाजिक विषयका

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौँ, ७ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु

दाङमा बढ्दो सवारी दुर्घटना

दाङ, ६ माघ । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते

सहयोगीका भरमा प्रशासन कार्यालय

पाल्पा, ६ माघ । पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

बाँके, ४ माघ । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

मेलम्ची, ३ माघ । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका

लागू औषधचरेश सहित कान्छी माया प्रहरीको फन्दामा

काठमाडौं । लागू औषधचरेश सहित युवती कान्छी माया घले प्रहरीको फन्दामा परेकीछन् ।लागू औषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीबुधबार बैदेशिक हुलाक भन्सार कार्यालयबाट १४८ वटा धुपको बट्टामा फल्स बटम

पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

काठमाडौँ,३ माघ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले

खर्वाङ्ग-काठमाडौं माइक्रो हाइस बस सेवा शुरु

कौरव खत्रीः गुल्मी ०२ माघ । बालुङ्गको खर्वाङ्गदेखि काठमाण्डौसम्म दैनिक दिवा सेवाको माइक्रो हाइस बस सेवा आजदेखि शुरु भएको छ । बडिगाड गाँउपालिका २ खर्वाङ्गबजारदेखि काठमाण्डौसम्मका लागि दैनिक रुपमा विहान

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

काठमाडौँ,२ माघ । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला