Logo
विविध

नेपालका लागि गैरआवासीय राजदूतहरूओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । राष्ट्रपति कार्यालयमा आज अपराह्न

विस्तृत पढ्नुहोस
द्धन्द पीडितसँग एक दिने अन्र्तक्रिया

सरिता राई, भोजपुर, १५ फागुन । भोजपरका द्धन्द पीडितहरुसँग एक दिने अन्र्तक्रिया सम्पन्न भएको छ । स्थानीय शान्ती समिति भोजपुरले सोमबार आयोजना गरेको नगर स्तरीय द्धन्द पीडितसंग एक दिने छलफल

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

रोल्पा, १५ फागुन / रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ । ग्रामीण

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली

सुर्खेत, १४ फागुन । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय

तुलादानको नाममा पशुपतिनाथ क्षेत्रभित्र विकृतिजन्य कार्य भएको भन्दै बिरोध

‘सनातन हिन्दु अधिराज्य कायम गर्नुपर्छ’ : सभापति भट्टराई काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस विपिका सभापति कामपाका पूर्व मेयर एवम् धार्मिक अभियन्ता हरिबोल भट्टराईले धर्मको नाममा विकृति फैलिएकोमा चिन्ता व्यक्त

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

कञ्चनपुर, १३ फागुन । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन

खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण

लुम्बिनी, १२ फागुन । यहाँ पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानी सुधार गरौँ’ भन्ने

जैविक तटबन्ध निर्माण शुरु

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा रु ५५ लाख नौ हजार ८२८ को लागतमा तीन हजार एक सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ ।

प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

चितवन, ११ फागुन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८

नेविसंघ सभापति महरको राजिनामा माग

काठमाडौं, १० फागुन । प्राविधिक विद्यार्थी परिषद नेपालले नेविसंघ सभापति नैनसिंह महरको राजिनामा माग गरेको छ ।  नेविसंघको केन्द्रय कार्यलय पुगेर परिषदले विधिविधान विपरित मनलाग्दी निर्णय गरेको भन्दै सभापति महरको

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ । गत साउन ३ गते