अच्युत रेग्मी : काठमाडौँ, २१ असार । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ ।
काठमाडौं, २० असार । राष्ट्रिय जनता पार्टी नेपालका नेता केशब झाले प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनअघि नै आफूहरुको माँग पूरा नभए कुनैपनि
रत्ननगर चितवन, २० असार । पहिराले अवरुद्ध मुग्लिन सडक आज बिहान १० : ३० बजेदेखि सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको
काठमाडौँ, १९ असार । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आज बिहानै लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रभागले वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३५ नम्बरको यात्रुबाहक बसमा
काठमाडौं १९ असार । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न मत गणना अनुसार बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा एमालेका धन बहादुर थापा
बर्दिवास, १८ असार । प्रजातान्त्रिक आन्दोलनका योद्धा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ लालगढका विष्णुप्रसाद गजुरेलको ८७ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको बर्दिवास र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सामाजिक काममा
काठमाडौं, १८ असार । आइतबार बिहान ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ७ बजेर ४३ मिनेटको समयमा बरुणेश्वर नजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प
चितवन १७ असार। नारायणगढ–मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि
काठमाडौं, १७ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले वर्तमान संविधान संशोधन नभएसम्म राजपा नेपालले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । शनिबार विहान पत्रकार
झापा, १६ असार । झापामा नेकपा एमाले र नेकपा माओेवादी केन्द्रले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य
दमक, १५ असार । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले
काठमाठौं, असार १४ । झापाको दमक नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्र भित्रै एक जना बृद्धको निधन भएको छ । ८२ वर्षीय नगेन्द्र भण्डारीको निधन भएको इलाका