भक्तपुर, ८ पुस । महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्देश्यले भक्तपुरका विभिन्न महिला समूहलाई तीन बोका, ३० बाख्रा र सिलाइ मेशिन प्रदान गरिएको छ ।
काठमाडौँ, ८ पुस । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा
कालिकोट, ८ पुस । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले जिल्लामा शुक्रबार दिउसो नेपाल प्रहरी र म्यादी प्रहरीबीचको झडपमा परि ज्यान गुमाएका २१ वर्षीय विवेक ऐडीका दोषिलाई कडा भन्दा कडा
जुम्ला, ८ पुस (रासस) : जुम्लाका सबै दलले ६ नं कर्णाली प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् । नेपाल पत्रकार महासंघ र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा आयोजित
काठमाडौं, ७ पुस ।‘छोरीका निम्ति स्वर्णिम महा–अभियान’की अभियान्ता एवम् लोकप्रिय नायिका रेखा थापाले बिवाह गर्नको लागि योग्यता चाहिने बताएकी छन् । ‘छोरीको निम्ति स्वर्णिम महा–अभियान’ले आज बाँकेको नेपालगंजमा आयोजना गरेको
काठमाडौँ, ७ पुस (रासस) : कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ । आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न
काठमाडौं, ७ पुस । पार्टी एकताको खाका तयार गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिव ६ घन्टा वातचित गर्नुभएको छ । बिहीवार साँझ ७
काठमाडौँ, ६ पुस । स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा उत्साह देखापरेको छ । होटल व्यवसायमा प्रशस्त लगानी गरेका व्यवसायी मुलुकमा राजनीतिक स्थिरता सँगै विदेशी
कौरव खत्रीः बाग्लुङ्ग ०६ पुस। बाग्लुङ्गको एक विद्यालयको लागि स्वदेश तथा विदेशका विभिन्न व्यक्ति तथा संस्थाबाट झण्डै ६० लाख भन्दा बढि आर्थिक सहयोग संकलन भएको छ । गल्कोट नगरपालिका वडा
झापा, ६ पुस । देशकै सुगम जिल्लामध्येको जिल्ला हो– झापा । तर, यो जिल्लाका धेरै ठाउँमा अझै पनि विद्युत् सेवा पुग्न नसक्दा यहाँका हजारौँ सर्वसाधारण वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य
तेह्रथुम, ६ पुस । कञ्चनपुरको बेलौरी नगरपालिकाका–४ का ३६ वर्षे प्रेमकुमार चौधरी आफ्ना दुईजना भान्जासहित मजदुरीका लागि सुदूर पूर्वको तेह्रथुममा हुनुहुन्छ । डेढ महिनाअघि अलिअलि भएको बालीनाली थन्काएर चौधरी मजदुरीका
जितपुर, कपिलवस्तु, ५ पुस : युवा तथा खेलकुदमन्त्री राजन केसीले लामो समयको राजनीतिक आन्दोलनले पूर्णताः पाएकाले अब देशलाई तीव्र आर्थिक समृद्धितर्फ लैजाने योजना बनाउनु पर्ने बताउनुभएको छ । नवौँ कपिलवस्तु