Logo
विविध

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्धारा फौजदारी संहिता विद्येयकको स्वागत

‘ढुक्क भएर आफ्नो धर्मको अभ्यास गर्न आग्रह’ काठमाडौं, १५ कार्तिक । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले हालै सरकारले जारी गरेको फौजदारी संहिता विद्येयकको स्वागत गरेकोछ ।

विस्तृत पढ्नुहोस
वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्छ : मन्त्री पाण्डे

चितवन, १५ कात्तिक : वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनुभएको छ । जिल्ला वन कार्यालय चितवन भरतपुरमा नव निर्मित भवनको आज उद्घाटन गर्दै

म्यादी प्रहरीमा लगाइदिने भन्दै ठग्ने तीन पक्राउ

पर्सा, १५ कार्तिक । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ

समाजवादी फोरम र राजपाबीच उम्मेदवार बाँडफाँड टुंगियो

काठमाडौँ, १४ कात्तिक : संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच २ नं प्रदेशको निर्वाचन क्षेत्रमा साझा उम्मेदवारको टुंगो लागेको छ । चुनावी तालमेलका लागि गठित दुवै पार्टीको कार्यदलले २

ढुंगेलको गिरफ्तारी ‘हारको उपज’: वाइसिएल

काठमाडौं, १४ कार्तिक ।नेकपा(माओवादी केन्द्र)संग आवद्ध वाइसिएल नेपालले पनि शान्ति सम्झौताको मर्म र भावना विपरित गएर नेता ढुंगेललाई पक्राउ गरिनू सर्वथा गलत भएको जनाएको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा

एकै मोटरसाइकलको नेपाली र भारतीय सवारीधनी प्रमाणपत्र

रौतहट, १४ कार्तिक । प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ । बिआर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका दुुई सवारीधनी प्रमाणपत्र इलाका

बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो

सुरुङ्गा, झापा, १३ कार्तिक । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी

उदयपुरमा टाटा सुमो दुर्घटना, चार जनाको ज्यान गयो

उदयपुर, १३ कार्तिक । उदयपुरको कटारीबाट ओखलढुंगाका लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो लप्से भन्जाङमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटना स्थलमा उद्धार भैरहेको

समितिद्वारा बिर्तामोड घटनाको अनुसन्धान शुरु

बनियानी, झापा, १२ कात्तिक : झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ । शनिबार आएको मन्त्रालयका सहसचिव

विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन

नेपालगन्ज, १२ कार्तिक । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम धार्मिक सम्मेलन यहाँ शुरु भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीय कार्य र अशान्तिविरुद्ध

गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ

जीर्ण भवनमा बस्न वाध्य छन् रोल्पाका प्रहरी

रोल्पा, १२ कार्तिक । रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् । आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको